Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नाइट कल्बमा पुगेर ‘चार आनाको मसला’ भन्दै स्वस्तिमा र सुपुष्पा ( भिड्यो )

रबिन राउत by रबिन राउत
२० माघ २०७६, सोमबार १०:२०
in भिडियो, मनोञ्जन
0
नाइट कल्बमा पुगेर  ‘चार आनाको मसला’ भन्दै स्वस्तिमा र सुपुष्पा ( भिड्यो )
28
SHARES
123
VIEWS
Share on FacebookShare on Twitter

निकेश खड्काको निर्देशनमा तयार भएको चलचित्र ‘चपली हाइट ३’ को पहिलो गीत ‘चार आनाको मसला’ सार्वजनिक भएको छ् । सार्वजनिक गीतमा राम खम्बु र अस्मिता अधिकारीको आवाज रहेको को छ् भने डिपी खनालको शब्द र सुभाष भुषालको संगीत छ ।

गीतको भिड्योमा चलचित्रका ४ मुख्य कलाकार डिपी खनालको शब्द र सुभाष भुषालको संगीत छ । लोक फिउजन शैलीको गीत निकै राम्रो बनेको छ् । डान्सिङ विटको गीतको भिड्योमा स्वस्तिमा र सुपुष्पाको मज्जाको नृत्य हेर्न सकिन्छ । गीतमा कोरियोग्राफी प्रदीप लामा र उनको टिमको रहेको छ् ।

यही बर्षको चैत २८ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘चपली हाइट ३’ मा तिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

सस्पेन्स र थ्रिल कथामा निर्माण भएको चलचित्रका निर्माता गयाक तथा संगीतकार अर्जुन कुमार रहेका छन । यस् अघी ‘चपली हाइट ’ र् ‘चपली हाइट २ ’ पनि अर्जुन कुमारले नै निर्माण गरेका थिए ।

Previous Post

नायिका स्वेता खड्काले गरिन् मायज व्युटी पार्लरको उद्घाटन

Next Post

प्रकाश कटुवाल र सपना थापाको स्वर "लौरी गोगनको" बजारमा (भिडियो सहित)

Next Post
प्रकाश कटुवाल र सपना थापाको स्वर “लौरी गोगनको” बजारमा (भिडियो सहित)

प्रकाश कटुवाल र सपना थापाको स्वर "लौरी गोगनको" बजारमा (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal