ईश्वर सिंह र समिक्ष्या अधिकारिको स्वर मा रहेको “धिताल जयकोट” बोल को गीत सर्वजनिक भएको छ ।
गीतमा शब्द रमेश बीजी ,संगीत गायक ईश्वर सिंह कै रहेको छ । तुलसी छेत्री अफिस्यल युटुब च्यानल मार्फत गीतको भिडियो सावर्जनिक गरिएको हो भने बलराम अधिकारी (बालु)ले निर्माण गरेको गीतको भिडियोमा तुलसी क्षेत्री र अनुभव पौडेल देखिएका छन्।

भिडियोलाई तारानाथ आचार्यले निर्देशन गरे हुन । कोरियोग्राफी सागर थापा,छायांकन अर्पण थापा र संगीत संयोजन ईश्वर सिंह को रहेको छ । सार्बजनिक गीतले दर्शाक श्रोताको सकारात्मक प्रतिकृया पाइरेहको छ ।

>









Discussion about this post