Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

स्वरुप राज आचार्यको ‘तिम्रै नग्मा’ मा आकाश र प्रिन्सी ( भिड्यो )

रबिन राउत by रबिन राउत
१७ भाद्र २०७८, बिहीबार २२:००
in भिडियो, मनोञ्जन
0
स्वरुप राज आचार्यको  ‘तिम्रै नग्मा’ मा आकाश र प्रिन्सी ( भिड्यो )
9
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

नायक आकाश श्रेष्ठ र प्रिन्सी र प्रिज्मा खतिवडा अभिनित ‘तिम्रै नग्मा’ गीतको भिडियोलाई दर्शकले रुचाएका छन्।  दीपक सिलवालको शब्द संगीतमा रहेको गीतलाई स्वरुप राज आचार्यले ८ वर्ष पछि पुनः रेकर्डिङ गरेर बजारमा सार्वजनि गरिएको हो। सार्वजनिक गीतको भिडियोलाई दर्शकले रुचाए संगै युटुव ट्रेन्डिङमा पर्न सफल भएको छ। माइकल चन्द निर्देशित गीतको भिडियो यो समाचार तयार पार्दा सम्म चौथो नम्वर ट्रेन्डिङमा छ ।

मेल र फिमेल भर्सनमा तयार पारिएको गीतको भिडियोको बाँकी कथा गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीतको भिडियोमा सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ। विवाहेत्तर सम्बन्ध र त्यसले निम्त्याउने दुर्घट्नालाई रोमाञ्चक शैलीमा प्रस्तुत गरिएको यस गीतको भिडियोमा केही रहस्यहरु छाडिएको छ।

 किरण कंडेलको एरेन्ज रहेको गीत आफ्नो मनको नजिकको गीत भएकाले पुन रेकर्ड गरेर बजारमा ल्याएको संगीतकार तथा गीतकार सिलवालले बताए। उत्सब दहालको छायाँकन रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्।

Previous Post

‘बीग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन

Next Post

गोविन्द राई निर्देशित 'परम्पा परम्पा' सार्वजनिक, शुभसँगै जुम्ल्याहा मोनिका मोनिशाको ठुम्का

Next Post
गोविन्द राई निर्देशित ‘परम्पा परम्पा’ सार्वजनिक, शुभसँगै जुम्ल्याहा मोनिका मोनिशाको ठुम्का

गोविन्द राई निर्देशित 'परम्पा परम्पा' सार्वजनिक, शुभसँगै जुम्ल्याहा मोनिका मोनिशाको ठुम्का

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal