Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गोविन्द राई निर्देशित ‘परम्पा परम्पा’ सार्वजनिक, शुभसँगै जुम्ल्याहा मोनिका मोनिशाको ठुम्का

रबिन राउत by रबिन राउत
१७ भाद्र २०७८, बिहीबार २२:०४
in भिडियो, मनोञ्जन
0
गोविन्द राई निर्देशित ‘परम्पा परम्पा’ सार्वजनिक, शुभसँगै जुम्ल्याहा मोनिका मोनिशाको ठुम्का
9
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

गोविन्द राईको निर्देशन रहेको म्युजिक भिडियो ‘परम्पा परम्पा’ सार्वजनिक गरिएको छ । आधिकारिक युट्युब च्यानल ‘गोविन्द राई इन्टरटेन्मेन्ट ‘ मार्फत म्युजिक भिडियो रिलिज गरिएको हो ।
भिडियोमा शुभ आचार्य , मोनिका कर्माचार्य, मोनिशा कर्माचार्य र विकास अधिकारी फिचर्ड छन् । भिडियोलाई दिपेन बस्नेतले खिचेका हुन् भने सम्पादनका साथै रङ संयोजनको काम पनि उनैले गरेका छन् ।


‘परम्पा परम्पा’मा चन्द्र सिर्मलको आवाज, शब्द र सङ्गीत गीतमा समावेश छ भने सङ्गीत संयोजन प्रसन्न परियार ‘मिन्ट स्टुडियो’ , रेकर्ड श्याम बाघोस्, मिक्सिङ मास्टरिङ् प्रदीप जोशी ले गरेका छन् । यस्तै मेकअप अशोक रोक्का र कोरीयोग्राफी कृश लिम्बुले गरेका हुन् । गीतको मिक्स मास्टर र रेकर्ड डोरेमी स्टुडियोमा गरिएको हो ।


नेपाली फिल्म क्षेत्रमा नृत्य निर्देशनमा चर्चित नाम हो ‘गोविन्द राई’ l ३०० भन्दा बढी फिल्ममा नृत्य तथा निर्देशन गरी सकेका राईले हजारौँ  बढी म्युजिक भिडियोमा पनि आफ्नो प्रस्तुति दिइसकेका छन् l राई अभिनयमा पनि उतिकै अब्बल छन् l ती मध्य उनले गरेका कयौँ कामहरूले थुप्रै सम्मान पाउनुका साथै गोविन्दले फिल्ममा गरेका अभिनयले पनि दर्शकको मनलाई उत्ति नै जितेको छ l पछिल्लो समय नृत्य निर्देशक गोविन्द राईको व्यस्तता बढ्दो छ l

Previous Post

स्वरुप राज आचार्यको ‘तिम्रै नग्मा’ मा आकाश र प्रिन्सी ( भिड्यो )

Next Post

बोके दाह्री : बोके दारीकाे "साली कमला २" सार्वजानिक

Next Post
बोके दाह्री : बोके दारीकाे “साली कमला २” सार्वजानिक

बोके दाह्री : बोके दारीकाे "साली कमला २" सार्वजानिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal