उनको हृदयघातका कारण निधन भएको हो भन्ने खबर आएको छ् । उनी ‘बीग बोसल १३’को विजेता समेत थिए । बालिका बधु, दिल से दिल तक’ ,ब्रोकन बट ब्यूटीफूल सिरिज सर्बधिक हेरिएको पर्ने गर्छन । सिद्धार्थले ‘सावधान इन्डिया र इन्डिया गट ट्यालेन्ट’ लगायतका शोको होस्ट समेत गरेका थिए । सिद्धार्थको जन्म सन् १९८० मा मुम्बईमा भएको थियो ।

>








Discussion about this post