उनको उपचारका क्रममा नर्भिक अस्पतालमा बुधबार साँझ ६:५१ बजे मृत्यु भएको हो । नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले दिएको जानकरी अनुसार उन्को मृत्यु भएको हो । जेठ २७ गते नर्भिक अस्पतालले निशा घिमिरेलाई उद्धार गरी निस्शुल्क उपचार थालेको थियो। पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो। खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू लामो समयसम्म पुरिन सकेका थिएनन्।‘हामी दिवंगत आत्माको चिरशान्तिको कामना गर्र्दछौं भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।’

>








Discussion about this post