Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

विभाजनको संघारमा लघुवित पिडित, रमेश तामाङको नेतृत्वमा राष्ट्रिय भेला हुँदै

Nepalok by Nepalok
२० जेष्ठ २०८१, आईतवार १४:०९
in समाचार, समाज
0
विभाजनको संघारमा लघुवित पिडित, रमेश तामाङको नेतृत्वमा राष्ट्रिय भेला हुँदै
4
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

खैरहनी ,जेठ २०- वित्तीय संस्थाको ज्याजती विरुद्ध निरन्तर आन्दोलनमा रहेको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति फुटको संघारमा पुगेको छ ।

समितिका अध्यक्ष अध्यक्ष मणिराम ज्ञवाली एकलौटी र स्वेच्छाचारी ढंगले आन्दोलन तुहाउने खेलमा लागेको भन्दै केन्द्रीय सचिव रमेश तामाङको नेतृत्वमा छुट्टै समिति गठनको प्रक्रिया सुरु गरिएको छ ।यसको लागी तामाङकै संयोजकत्वमा प्रथम राष्ट्रिय भेला आयोजक कमिटि गठन गरिएको छ । भेला आउने मंसिरको २ र ३ गते गैडाकोटमा आयोजना गरिने शुक्रबार चितवनको राप्तीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गत माघ १५ र १६ गते गैंडाकोटमै सम्पन्न प्रथम अधिवेशनले केन्द्रीय समिति विघटन गरी केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीलाई कार्यकारी अधिकार प्रदान गर्दै ३५ सदस्यीय सचिवालय गठन गरेको थियो । त्यतिबेला देखि नै १० वटा जिल्ला समितिले संघर्ष समितिलाई कमजोर बनाउने नियतले सम्मेलनमा एकतर्फी निर्णय गराउन खोजिएको भन्दै फेरि प्रथम राष्ट्रिय सम्मेलन गर्न माग गरेका थिए ।असन्तुष्ट समुहले, “समितिको आर्थिक, संगठानिक तथा प्रगति प्रतिवेदन प्रस्तुत नगरिएको, निर्वाचन समितिले केन्द्रीय समिति गठन नगरी ३५ सदस्यीय सचिवालय गठन गरेको, अध्यक्ष ज्ञवालीले प्रस्तुत गरेको मागपत्रमा राजनीतिक झलक देखिएको, निर्वाचन समितिले उमेदवारी दिने वातावरण सृजना नगरेको, आन्दोलन परिचालन निर्देशिकामा माथि छलफल र बहस हुन नदिएको, अध्यक्षलाई कार्यकारी अधिकार प्रदान गरेको भन्दै विरोध जनाएको थियो ।

असन्तुष्ट समुहको नेतृत्व गरिरहेका केन्द्रिय सचिव तामाङ र चितवन जिल्ला अध्यक्ष सुधा पाठक लगायतलाई निष्कासन गरेपछि असन्तुष्ट समुहले प्रथम राष्ट्रिय सम्मेलन आव्हान गरेको हो । आफुलाई ‘लघुवित्तको ऋणीनै नभएको, आर्थिक पारदर्शिता नराखेको र व्यक्तिगत आरोप लगाएर मणिराम समुहले निष्काशन गरेको भन्दै अध्यक्ष पाठकले आक्रोश व्यक्त गरिन् ।यस्तै संघर्ष समितिका लुम्बिनी प्रदेश संयोजक प्रदिप दलामीले, ‘संघर्ष समितिका नेतृत्वकर्ता मणिराम ज्ञावली नै सहकारी खोली महिला दिदीबहिनीहरुबाट रकम संकलन गरि आर्थिक अपचलनमा उद्दत देखिएपछी सो कुराको सोधखोज गर्नेहरुमाथि ज्ञावलीले कारबाही चलाएको आरोप लगाए ।

उनका अनुसार ज्ञावलीले प्युठानमा गौमुखी सहकारी संस्था स्थापना गरि स्थानीय ३०-४० जना महिलाहरु बाट २ लाख भन्दा बढी रकम संकलन गरि अपचलन गरेको र सो घटना बारे रमेश तामाङ र सुधा पाठकको टिमले सोहि स्थानमा गएर सत्यतथ्य पत्ता लगाएपछि आक्रोशित ज्ञावलीले विभिन्न आरोप लगाउँदै आफुहरुलाई निष्काशन गरेको आरोप लगाए ।पत्रकार सम्मेलनमा कर्णाली प्रदेश संयोजक खुमराज वि.क, सम्मेलन आयोजक समिति संयोजक रमेश तामाङ, बागमती प्रदेश संयोजक सुधा पाठक लगायतले आन्दोलनको औचित्य र भावी रणनीति बारे धारणा राखेका थिए ।

नवसामन्तीको रुपमा खोलिएका लघुवित्त संस्था खारेज हुनुपर्ने, आमगरिब किसानलाई निःशुल्क ऋण दिनुपर्ने, जनपक्षीय मौद्रिक नीति लागू गर्नुपर्ने, लघुवित्तीय संस्थाले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम खारेज गर्नुपर्नेलगायत माग राखेर लघुवित्त संस्थाबाट पीडितहरु विगत दुई वर्षदेखि आन्दोलित छन् ।

Previous Post

पुजार सार्की को टिम नेपालगन्ज आज आउदै, चलचित्रको टिम तर्फ निर्देशक दिनेश रावत , अभिनेता पल शाह , मिडिया कोडिनेटर जीवन पराजुली लगायतको टिम रहने छ ।

Next Post

महादेवटार विद्यालयमा नमुना मतदानको अभ्यास

Next Post
महादेवटार विद्यालयमा नमुना मतदानको अभ्यास

महादेवटार विद्यालयमा नमुना मतदानको अभ्यास

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal