Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

महादेवटार विद्यालयमा नमुना मतदानको अभ्यास

Nepalok by Nepalok
२० जेष्ठ २०८१, आईतवार १४:१६
in समाचार, समाज
0
महादेवटार विद्यालयमा नमुना मतदानको अभ्यास
3
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

राप्ती ,जेठ २० – चितवनको राप्ति नगरपालिका-०१,पिप्लेस्थित श्री राष्ट्रिय माध्यामिक विद्यालय महादेवटारमा नमुना मतदानको अभ्यास सम्पन्न भएको छ। शुक्रबार सो विद्यालयमा आयोजित नमुना मतदानमा उम्मेदवारहरुलाई भोट माग्ने व्यवस्था समेत मिलाइएको प्रधानाध्यापक हरि प्रसाद उप्रेतीले जानकारी दिए ।विद्यालयले तयार गरेको नमुना मतपत्रमा विद्यार्थीहरुले छाप लगाएर मतपेटिकामा खसाल्ने व्यवस्था समेत गरिएको उनले बताए ।स्थानीय, प्रदेश र संसदीय निर्वाचनको झल्कोदिने गरी तयारी गरिएको नमुना मतदानमा विद्यार्थीहरु लाइनमा बसेर मतपत्र लिने, गोप्य कोठामा गएर मत हाल्ने र पेटिकामा खसाल्ने व्यवस्था मिलाइएको सहायक प्रधानाध्यापक तारामाया पाठकले बताउनुभयो । 

बिषयगत रुपमा पढेका कुराहरुलाई व्यवहारिक रुपमा अभ्यास गराउन कार्यक्रम गरिएको उनको भनाई छ ।सो विद्यालयमा अध्ययनरत कक्षा ४ देखि १० सम्मका विद्यार्थी सहभागी सो मतदानमा उम्मेदवारहरुलाई भोट माग्ने व्यवस्था समेत मिलाइएको थियो।जस अन्तर्गत, स्कुल क्याप्टेनमा कक्षा १० का जीबि तामाङ,स्कुल सहायक क्याप्टेनमा कक्षा १० बाट सोमिका वाइबा निर्वाचित भएका छन।

त्यस्तै,रातो सदन क्याप्टेनमा कक्षा ८ का गौरव कँडेल,रातो सदन सहायक क्याप्टेनमा कक्षा ८ कि जानकी रेग्मी,निलो सदन क्याप्टेनमा कक्षा ९ कि कुमारी स्याङ्बो,निलो सदन सहायक क्याप्टेनमा कक्षा ७ का सिसिर स्याङतान,पहेँलो सदन क्याप्टेनमा कक्षा ९ कि निशा तामाङ,पहेँलो सदन सहायक क्याप्टेनमा कक्षा ९ का प्रीतम गुरुङ,हरियो सदन क्याप्टेनमा कक्षा ९ कि अस्मिता तामाङ र हरियो सदन सहायक क्याप्टेनमा कक्षा ८ का रूपक थिङ निर्वाचित भएका छन।

नमुना मतदानमा विद्यालयले तयार गरेको नमुना मतपत्रमा विद्यार्थीहरुले छाप लगाएर मतपेटिकामा खसाल्ने व्यवस्था समेत मिलाइएको थियो ।स्थानीय, प्रदेश र संसदीय निर्वाचनको झल्कोदिने गरी तयारी गरिएको नमुना मतदानमा विद्यार्थीहरु लाइनमा बसेर मतपत्र लिने, गोप्य कोठामा गएर मत हाल्ने र पेटिकामा खसाल्ने व्यवस्था मिलाइएको अतिरिक्त कृयाकलाप प्रमुख सुशील थापाले जानकारी गराउनुभयो।

Previous Post

विभाजनको संघारमा लघुवित पिडित, रमेश तामाङको नेतृत्वमा राष्ट्रिय भेला हुँदै

Next Post

बियोगान्त प्रेमकथामा रोशन राईको  'दुई थुङ्गा फूल' रिलिज  (भिडियो)

Next Post
बियोगान्त प्रेमकथामा रोशन राईको  ‘दुई थुङ्गा फूल’ रिलिज  (भिडियो)

बियोगान्त प्रेमकथामा रोशन राईको  'दुई थुङ्गा फूल' रिलिज  (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal