Date
मङ्ल, असार ३०, २०८३
Tue, July 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पुजार सार्की को टिम नेपालगन्ज आज आउदै, चलचित्रको टिम तर्फ निर्देशक दिनेश रावत , अभिनेता पल शाह , मिडिया कोडिनेटर जीवन पराजुली लगायतको टिम रहने छ ।

Nepalok by Nepalok
१९ जेष्ठ २०८१, शनिबार ०९:१७
in पत्रपत्रिका, मनोञ्जन, समाचार
0
पुजार सार्की को टिम नेपालगन्ज आज आउदै, चलचित्रको टिम तर्फ निर्देशक दिनेश रावत , अभिनेता पल शाह , मिडिया कोडिनेटर जीवन पराजुली लगायतको टिम रहने छ ।
3
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, यहि जेठ १० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ अहिले दोश्रो सातामा भब्यता साथ देशभरिका हलहरुमा प्रदर्शन भइरहेको छ ।

काठमाडौका हल सङै चलचित्रले मोफसलका हलहरुमा पनि राम्रो ब्यापार गरिरहेको छ। देशब्यापी संगै मोफसल नेपालगन्जमा चलचित्रले दोश्रो हप्तामा पनि राम्रो व्यापारको गरिरहेको छ ।

चलचित्र प्रदर्शन हुँदै गर्दा चलचित्रको टिमले राजधानीका विभिन्न हलमा पुगि दर्शक प्रतिक्रिया लियको थियो । यसै क्रमलाई निरन्तरताका दिदै चलचित्र टिम आज नेपालगन्जको सिनेरोयल र क्युएफएक्समा आउने भएको छ । नेपालगन्जका दर्शकले चलचित्रलाई राम्रो साथ दिएको र चलचित्रको नेपालगन्जमा राम्रो माहोल बनाएको हुनाले पनि दर्शक र सिनेमाघर परिवारलाई धन्यवाद दिन पुजार सार्की टिम नेपालगन्ज आउन लागेको हो।

आज टिमले हल भिजिट गर्नुका साथै दर्शक संगै चलचित्र हेर्ने र प्रतिक्रिया लिने र पत्रकार संग अन्तरक्रिया समेत गर्ने बताइएको छ। चलचित्रको टिम तर्फ निर्देशक दिनेश रावत , अभिनेता पल शाह , मिडिया कोडिनेटर जीवन पराजुली लगायतको टिम रहने छ । नेपालगन्ज पछि चलचित्रको टिम क्रमशः दाङ र धनगढी जानेछ ।

दिनेश राउतको निर्देशनमा तयार भनेको चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् । चलचित्रमा आर्यन सिक्देल , प्रदिप खड्का , पल शाह,अञ्जना बराइली,परीक्षा लिम्बु,मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् । चलचित्रमा भुसालकै संगीत निर्देशन छ । राजेश श्रेष्ठको डिओपी रहेको चलचित्रमा सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् ।

Previous Post

र्‍याप रियालिटी शो 'नेपहपको श्रीपेच २'को औपचारिक घोषणा, खुल्यो अडिसन

Next Post

विभाजनको संघारमा लघुवित पिडित, रमेश तामाङको नेतृत्वमा राष्ट्रिय भेला हुँदै

Next Post
विभाजनको संघारमा लघुवित पिडित, रमेश तामाङको नेतृत्वमा राष्ट्रिय भेला हुँदै

विभाजनको संघारमा लघुवित पिडित, रमेश तामाङको नेतृत्वमा राष्ट्रिय भेला हुँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal