Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मानव अधिकारका सवालमा काम गर्न हिंसा निगरानी समुह गठन, बाँकेको डुडुवा गाउँपालिकामा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१५ मंसिर २०७६, आईतवार १५:४४
in देश, प्रदेश नं ५, समाचार, समाज, स्थानीय सरकार
0
मानव अधिकारका सवालमा काम गर्न हिंसा निगरानी समुह गठन, बाँकेको डुडुवा गाउँपालिकामा
11
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज १५ मंसिर । समुदाय स्तरमा मानव अधिकारका सवाललाई पहिचान गरि उक्त सवालमा स्थानीय तहको भुमिकालाई प्रभावकारी बनाउन पहल थालिएको छ । समुदाय स्तरमा रहेका मानव अधिकार सम्वन्धी विभिन्न सवालको पहिचान गरि पिडितका समस्या समाधान गर्न बाँकेको डुडुवा गाउँपालिकामा हिंसा निगरानी समुह निमार्ण गरिएको छ ।
पारस्परिक जवाफदेहिता परियोजना मानव अधिकार सुदृढिकरण अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जको पहलमा गाउँपालिकास्तरिय निगरानी समुह गठन गरिएको हो ।

आज आइतबार नेपालगन्ज्मा आयोजित एक कार्यक्रमका विच कार्यपालिका सदस्य लिलावती यादवको संयोजकत्वमा २५ सदस्यीय समुह निमार्ण भएको हो । समुहको सहसंयोजक स्थानीय अगुवा मिनबहादुर थापा, सचिवमा युवा उदयराज जायसवाल चयन भएका छन ।
गठित समूहले गाउँपालिका अन्र्तगत मानव अधिकारसंग सम्वन्धित विभिन्न सवालहरुको खोजी गर्ने, पहिचान गर्ने, घटना दर्ता गर्ने, घटनाको प्रकृति छुट्टायाउने, बैठक बसेर छलफल गर्ने र घटना र सवालको प्रकृति अनुसार कानूनी प्रक्रियाका लागि स्थानीय तहमा पठाउने तथा आवश्यक परामर्शका लागि सहजीकरण गर्नेछ ।

कार्यक्रमको समापनमा गाउँपालिका उपाध्यक्ष साहिदा बानोले यो कार्यक्रम गाउँपालिकाका लागि निकै राम्रो भएकाले नागरिकको मानव अधिकारको अवस्थामा सुधार आउने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धिताल, पालिका सदस्य रिता परियार, संस्थाका अध्यक्ष विश्वजीत तिवारी, तेस्रोलिंगी नन्कई बर्मा लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक राकेश कुमार मिश्रले परियोजना बारे जानकारी गराउनु भएको थियो । भने कार्यक्रम संयोजक टेकनाथ आचार्यले हिंसा निगरानी समुहको काम कर्तव्य अधिकार र अन्य गतिबिधीहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
संस्थाले बर्दियाको बढैयाताल र बाँकेको डुडुवा गाउँपालिकालाई मानव अधिकार मैत्री नमूना गाउँपालिका बनाउन स्थानीय तहमा मानव अधिकार प्रबद्र्धन तथा कार्यान्वयन परियोजना शुरु गरेको छ ।

Previous Post

लागू औषध दुव्र्यसन बिरुद्ध नागरिक सम्वाद

Next Post

Bidesh Ko PR Chha | Basanta Thapa & Anita Chalaune | New Panche Baja Song 2076 | Ft. Sonica Rokaya

Next Post
Bidesh Ko PR Chha | Basanta Thapa & Anita Chalaune | New Panche Baja Song 2076 | Ft. Sonica Rokaya

Bidesh Ko PR Chha | Basanta Thapa & Anita Chalaune | New Panche Baja Song 2076 | Ft. Sonica Rokaya

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal