Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

लागू औषध दुव्र्यसन बिरुद्ध नागरिक सम्वाद

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१५ मंसिर २०७६, आईतवार १५:२१
in देश, प्रदेश नं ५, प्रहरी-प्रशासन, समाचार, समाज, स्थानीय सरकार
0
लागू औषध दुव्र्यसन बिरुद्ध नागरिक सम्वाद
29
SHARES
128
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज १५ मंसिर । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा लैङ्गिक हिंसा तथा लागू औषध दुव्र्यसन बिरुद्ध नागरिक सम्वाद कार्यक्रम गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र र समर्पण नेपालको आयोजनामा भएको कार्यक्रममा उपस्थित वक्ताहरुले आफ्ना बालबालिकालाई राम्रो संस्कार दिन पर्नेमा जोड दिएका थिए । राम्रो संस्कार नपाए जिन्दगी भरीनै पछुताउनु ुपर्ने अवस्था आउने भएकाले बालबालिकालाई लागू औषध दुव्र्यसन बाट टाढा राख्नु पर्ने बताएका थिए ।

नेपालगन्ज १५ मंसिर । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा लैङ्गिक हिंसा तथा लागू औषध दुव्र्यसन बिरुद्ध नागरिक सम्वाद कार्यक्रम गरिएको छ ।

वडा सदस्य ऋषि राम बर्माले समुदायमा लैङ्गिक तथा घरेलु हिंसा हुने गरेको र त्यसको लागि कसरी निराकरण गर्ने भन्ने कुरा जबसम्म जानकारी हुदैन तब सम्म हाम्रो समाज सुधार नहुने बताए । बर्माले समाज राम्रो बनाउन हामी सबैले मिलेर प्रयत्न गर्नुपर्ने कुरामा जोड थियो ।

नेपालगन्ज १५ मंसिर । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा लैङ्गिक हिंसा तथा लागू औषध दुव्र्यसन बिरुद्ध नागरिक सम्वाद कार्यक्रम गरिएको छ ।

हिरमिनिया प्रहरी कार्यालयका प्रमुख तेज बहादुर रानाले लागू औषध दुव्र्यसनको दलदलमा सबै उमेर समुहका मानिसहरू रहेको बताए । उनले, ‘बालबालिका देखि ५० बर्ष उमेर समुहका मानिसहरू लागू औषध दुव्र्यसनमा फसेको बताए । ’ शशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक नर बहादुर सुनुवारले लागू औषध दुव्र्यसन रास्ट्रको नै समस्या रहेको र त्यसको धेर थोर जिम्मेवार समुदायका हामी सबै रहेका र हामी समाजका सबै मिलेर यसको निराकरणका लागि लाग्नु पर्ने कुरामा जोड दिएका थिए । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष ओमकार बर्माले समुदायमा लागू औषध दुव्र्यसनले बिकराल समस्यको रुप लिएको बताए ।

नेपालगन्ज १५ मंसिर । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा लैङ्गिक हिंसा तथा लागू औषध दुव्र्यसन बिरुद्ध नागरिक सम्वाद कार्यक्रम गरिएको छ ।

वडाध्यक्ष बर्माले हाम्रो मधेसमा लैङ्गिक हिंसा र लागू औषधको समस्याले बिकराल रुप ल्याउदै छ, त्यसैले हामि बेलैमा सचेत हुन जरुरी छ । वडाध्यक्ष बर्माले समुदाय प्रहरी साझेदारीको बारेमा बताउदै प्रहरी र जनताले मिलेर हामिमा भएका समस्या लाई समाधान गर्न सकिने कुरामा जिकिर समेत गरे । कार्यक्रममा बिज्ञ समुहको तर्फबाट अधिवक्ता वसन्त गौतम लगायतकाले सहजीकरण गरेका थिए ।

फोटाे फिचर :-

नेपालगन्ज १५ मंसिर । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ मा लैङ्गिक हिंसा तथा लागू औषध दुव्र्यसन बिरुद्ध नागरिक सम्वाद कार्यक्रम गरिएको छ ।
Previous Post

पुस्कर दाहाल र नायिका बेनिषा हमाल फिचर्ड 'जीवनसाथी' सार्वजनिक [भिडियो ]

Next Post

मानव अधिकारका सवालमा काम गर्न हिंसा निगरानी समुह गठन, बाँकेको डुडुवा गाउँपालिकामा

Next Post
मानव अधिकारका सवालमा काम गर्न हिंसा निगरानी समुह गठन, बाँकेको डुडुवा गाउँपालिकामा

मानव अधिकारका सवालमा काम गर्न हिंसा निगरानी समुह गठन, बाँकेको डुडुवा गाउँपालिकामा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal