Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (IFJ) शाखा साउदी अरबको मासिक बैठक सम्पन्न

खगेन्द्र बराल by खगेन्द्र बराल
१६ कार्तिक २०८२, शनिबार १९:३८
in अन्य, प्रवास, फोटो फिचर, संघ, समाचार
0
अन्तर्राष्ट्रिय पत्रकार महासंघ (IFJ) शाखा साउदी अरबको मासिक बैठक सम्पन्न
7
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

रियाद — october 31 अन्तर्राष्ट्रिय पत्रकार महासंघ (International Federation of Journalists – IFJ) शाखा साउदी अरबको मासिक बैठक अक्टोबर 31का दिन संस्थाका अध्यक्ष श्री विष्णु घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो।

बैठकमा पत्रकारितासम्बन्धी समसामयिक विषयहरूमा गहन छलफल गरिनुको साथै प्रवासमा नेपाली पत्रकारिताको सशक्तिकरण, सहकार्य र पेशागत आचारसंहिता सुदृढीकरणका विषयमा सुझाव आदान–प्रदान गरिएको थियो।

मासिक बैठक को क्रममा संस्थाका प्रेस कार्डहरू प्रमुख सल्लाहकार अमर साप्कोटा र अध्यक्ष विष्णु घिमिरेको हातबाट वितरण गरिएको थियो।

बैठकमा महासचिव राजु खनाल, प्रवक्ता लोकेन्द्र खड्का, सञ्चार तथा अनुशासन संयोजक राज चेम्जुङ्ग, र सदस्य एल.बी. शिर्पाली प्रसादको समेत उपस्थिति रहेको थियो। सहभागी पत्रकारहरूले प्रवासी नेपाली पत्रकारहरूको आवाज सशक्त बनाउन निरन्तर सहयोग र एकताको प्रतिबद्धता व्यक्त गरेका छन।

यसै अवसरमा अध्यक्ष घिमिरेले संस्थाको सक्रियता बढाउँदै प्रवासी नेपाली पत्रकारबीच आपसी समन्वय, सूचना प्रवाह र प्रेस स्वतन्त्रताको संरक्षणमा संस्थाले निरन्तर भूमिका निर्वाह गर्ने बताउनुभयो।

बैठकमा थप निर्णयहरू पनि गरिएका छन् —
1️⃣ संस्थामा आबद्ध पदाधिकारीको घरमा कुनै अप्रिय घटना घटेर पारिवारिक सदस्यको मृत्युवरण भएमा, केन्द्रको ध्यानाकर्षण गराई काजकिरिया स्वरूप रू २०,००० सहयोग गर्ने निर्णय गरियो।
2️⃣ आबद्ध पदाधिकारीलाई बिभिन्न प्रकारका क्यान्सर रोग लागेमा, उपचारार्थ केन्द्रको सहयोग र अनुमतिमा प्रक्रिया पूरा गरी रू १,००,००० सहयोग गर्ने निर्णय समेत बैठकले गरेको छ।

Previous Post

चलचित्र ‘एक्लो’को टिजर सार्वजनिक

Next Post

तिनकुनेमा मोटरसाइकल दुर्घटना, एकजनाको मृ ंत्यु

Next Post
तिनकुनेमा मोटरसाइकल दुर्घटना, एकजनाको मृ ंत्यु

तिनकुनेमा मोटरसाइकल दुर्घटना, एकजनाको मृ ंत्यु

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal