Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र ‘सत्यवीर’ बन्ने विराजले निर्देशन गर्दै

Nepalok by Nepalok
१६ कार्तिक २०८१, शुक्रबार १५:४७
in मनोञ्जन, समाचार
0
चलचित्र ‘सत्यवीर’ बन्ने विराजले निर्देशन गर्दै
6
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

चलचित्र ‘सत्यवीर’ बन्ने भएको छ् । यसमा चलचित्र ‘होस्टेल रिटर्न्स’ मा पिके डन नामक भूमिकामा अभिनय गरेका प्रदीप चौधरीको मुख्य भूमिका रहनेछ ।

यस् चलचित्रलाई विगत एक दशक देखी भीएफएक्स तथा एनिमेसनको काम गर्दै आएका विराज खड्काले निर्देशन गर्दै छ्न ।

विराजले यस् अघी सर्ट फिल्म र म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । ‘सत्यवीर’ को छायांकन काठमाडौं र चितवन लगायत तराई क्षेत्रमा हुनेछ ।

निर्माण टिमले अभिनेता प्रदीप चौधरी फिचर्ड एक पोस्टर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरिएको हो । २ करोड रुपैयाँको लगानीमा ‘सत्यवीर’ बन्नेछ । अहिलेसम्म अभिनेता प्रदीप चौधरी र् द्वन्द्व निर्देशकमा हिमाल केसी मात्र चलचित्रमा तय भएका छन भने केही दिनमै नाम चलेका कलाकार हरु चलचित्रमा जोडीने छन ।

गडरेज पिक्चर्स प्रालीको ब्यनरमा बन्न लागेको चलचित्र ‘सत्यवीर’ को ४० प्रतिश भीएफएक्स समावेश हुनेछ भने ६० प्रतिशत आउटडोर छायांकन हुने छ । गडरेज पिक्चर्स प्राली यस अघी प्रेम गीत ३ ,काडेरतार लगायत चलचित्रमा भीएफएक्सको काम गरि सकेको छ् ।चलचित्रका निर्माता आदेश सुब्बा रहेका छन ।

Previous Post

विभेद र कलंक बिरुद्ध नारा अंगाल्दै बायोइथिक्स दिवस सम्पन्न

Next Post

मनको दुःख बिर्सिएर...............

Next Post
नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनयमा ‘देउन साथ’ सार्वजनिक

मनको दुःख बिर्सिएर...............

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal