Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘सरर’ को सफलतापछि रानीको रोमान्टिक गीत ‘चोखो माया’ ( भिडियो )

रबिन राउत by रबिन राउत
१५ कार्तिक २०७८, सोमबार २१:५२
in भिडियो, मनोञ्जन
0
‘सरर’ को सफलतापछि रानीको रोमान्टिक गीत  ‘चोखो माया’ ( भिडियो )
20
SHARES
88
VIEWS
Share on FacebookShare on Twitter

करिब एकमहिना अघि दशैँलाइ लक्षित गरेर ‘सरर’ गीत रिलिज गरेर सफलता हासिल गरेकी गायिका रानी शाक्यले महान चाडहरु तिहार र नेपाल सम्बत ११४२ को अवसर पारेर  ‘चोखो माया’ गीत सार्वजनिक गरेकी छिन।
पछिल्लो समय सक्रिय रुपमा गीतलेखन व्यस्त गीतकार राजेश शाक्यको  मिठो शब्दरचना  र कल्याण सिंहको कर्णप्रिय संगीत रहेको गीतमा दिक्षित पौडेलको एरेन्जमेन्ट रहेको छ । रोमान्टिक शैलीको गीतले रिलिज भएको केहि घण्टामा नै दर्शकको सत प्रतिसत राम्रो कमेन्टहरु प्राप्त गरेको छ ।
  मोडेल सलिना खत्री फिचर्ड भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी ,सुप्रीम पराजुलीको सम्पादन र रुपेश थापाको क्यामेरा र  निर्देशन रहेको छ ।  भिडियोलाइ रानी शाक्यको आफ्नै युट्युब च्यानल (Rani Shakya) बाट सार्वजनिक गरिएको हो । हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ५ दर्जन भन्दा बढी गीतहरु आइसकेका छन । आधुनिक , डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन ।

Previous Post

मनोवादको आवाजमा सुधिर र लक्ष्मी अभिनित 'सान्नानी' (भिडियो सहित)

Next Post

निमन्त्रणा निमन्त्रणा निमन्त्रणा | देउसी भैलो कार्यक्रम सिर्जना साँस्कृतिक समूह द्वारा

Next Post
निमन्त्रणा निमन्त्रणा निमन्त्रणा | देउसी भैलो कार्यक्रम सिर्जना साँस्कृतिक समूह द्वारा

निमन्त्रणा निमन्त्रणा निमन्त्रणा | देउसी भैलो कार्यक्रम सिर्जना साँस्कृतिक समूह द्वारा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal