Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

निमन्त्रणा निमन्त्रणा निमन्त्रणा | देउसी भैलो कार्यक्रम सिर्जना साँस्कृतिक समूह द्वारा

खगेन्द्र बराल by खगेन्द्र बराल
१५ कार्तिक २०७८, सोमबार २२:३९
in अन्य, पत्रपत्रिका, प्रवास, भिडियो, मनोञ्जन, संघ, समाचार, समाज
0
निमन्त्रणा निमन्त्रणा निमन्त्रणा | देउसी भैलो कार्यक्रम सिर्जना साँस्कृतिक समूह द्वारा
104
SHARES
451
VIEWS
Share on FacebookShare on Twitter

शुभ दीपावली २०७८ को पावन अवसरमा प्रवासमा सिर्जना साँस्कृतिक समूहद्वारा देउसी-भैलो कार्यक्रम आयोजना भैरहेको हुँदा कर्मथलो साउदी अरब बनाउँदै आउनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक निमन्त्रणा गर्दछौं ।

२०११ सालमा साउदी अरब राजदुतावासको प्राङ्गणमा स्थापना भएको यस सिर्जना साँस्कृतिक समुहको मुख्य उदेश्य भनेकै प्रवासमा कर्म गरिरहेका सम्पुर्ण नेपालीहरुलाई मनोरञ्जन दिने साथै कला, गला, क्षमता भएकाहरुका लागि एउटा उचित स्थान दिने र दिदै आएको छ । स्थापना कालदेखि नै हरेक वर्ष सिर्जना साँस्कृतिक समुहद्वारा आयोजना भैरहेको देउसी-भैलो कार्यक्रमले सम्पुर्ण प्रवासी दाजुभाइ दिदिबहिनीहरुलाई मनोरञ्जन दिँदै आएको छ।

विगत केही वर्ष यता विश्व महामारी कोभिड-१९ कोरोना भाइरसले गर्दा विश्व नै आतङ्कित भएको थियो तर यतिबेला भने विश्वका प्राय: धेरै देशहरु यस भाइरसको संक्रमण नियन्त्रण भैरहेका छ्न हाल साउदी सरकारद्वारा विभिन्न कुराहरुमा प्रतिबन्ध हटाईए लगतै सिर्जना साँस्कृतिक समुहद्वारा नेपाली साँस्कृतिक मनोरञ्जन झलकाउने देउसी-भैलो कार्यक्रमको आयोजना हुन गईरहेको हो । नोट : कार्यक्रम हुने मिति यहि आउँदो शुक्रवार 5 नोभेम्बर प्रवेश निशुल्क रहने छ कार्यक्रममा नास्ता र भोजनको व्यवस्था रहेको आयोजक समितिले जानकारी गराएका छन् । सहयोगार्थ इक्छुकले कार्यक्रमको लागि सहयोग गर्न सक्नु हुनेछ्।

कार्यक्रम हुने स्थान Exit-18 इस्तराह समय ११ बजे बिहान देखि

सम्पर्क व्यक्तिहरु: अमृत पौडेल -0590594003

विज्ञान राई – 0541307153

अमृत घिसिङ्ग-0577979123

दीपक रेग्मी – 0547758730

मनिस थापा – 0504583411

नागेश तामाङ -0541307153

आयोजक : सिर्जना साँस्कृतिक समूह साउदी अरब रियाद

Previous Post

'सरर' को सफलतापछि रानीको रोमान्टिक गीत 'चोखो माया' ( भिडियो )

Next Post

फिल्म ‘ओभर डोज’को फष्टलुक सार्वजनिक

Next Post
फिल्म ‘ओभर डोज’को फष्टलुक सार्वजनिक

फिल्म ‘ओभर डोज’को फष्टलुक सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal