Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मनोवादको आवाजमा सुधिर र लक्ष्मी अभिनित ‘सान्नानी’ (भिडियो सहित)

रबिन राउत by रबिन राउत
१५ कार्तिक २०७८, सोमबार २०:३४
in भिडियो, मनोञ्जन
0
मनोवादको आवाजमा सुधिर र लक्ष्मी अभिनित ‘सान्नानी’ (भिडियो सहित)
11
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

मनोवादको शब्द, संगीत र आवाज रहेको ‘सान्नानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रिन्स नेपालीले सारङ्गी भरेका छन् भने रुबिन कुमार श्रेष्ठले मिक्सिङ मास्टरिङ्ग गरेका छन् ।
सुरज महर्जनको निर्देशनमा तयार पारिएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोमा लक्ष्मी बर्देवा, सुधीर श्रेष्ठ र उत्तम केसीको अभिनय रहेको छ ।
निशल पौडेलले दृश्य कैद गरेको भिडियोलाई हाइलाइट्स् नेपालको आधिकारिक युट्युब च्यानल मार्फत हेर्न सकिने छ ।

Previous Post

नेपाली निर्देशक अनुप थापाको रहेको बलिउड चलचित्र 'ये मर्द बिचरा' को ट्रेलर सार्वजनिक

Next Post

'सरर' को सफलतापछि रानीको रोमान्टिक गीत 'चोखो माया' ( भिडियो )

Next Post
‘सरर’ को सफलतापछि रानीको रोमान्टिक गीत  ‘चोखो माया’ ( भिडियो )

'सरर' को सफलतापछि रानीको रोमान्टिक गीत 'चोखो माया' ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal