Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाली निर्देशक अनुप थापाको रहेको बलिउड चलचित्र ‘ये मर्द बिचरा’ को ट्रेलर सार्वजनिक

रबिन राउत by रबिन राउत
१५ कार्तिक २०७८, सोमबार १२:३६
in भिडियो, मनोञ्जन
0
नेपाली निर्देशक  अनुप थापाको रहेको बलिउड चलचित्र ‘ये मर्द बिचरा’ को ट्रेलर सार्वजनिक
28
SHARES
121
VIEWS
Share on FacebookShare on Twitter

नेपाली निर्दशक अनुप थापाको लेखन तथा निर्दशन रहेको बलिउड चलचित्र ‘ये मर्द बिचरा’ को ट्रेलर सार्वजनिक भएको छ। चलचित्र नवेम्बर १९  देखि भारत सहित अन्य केहि देशमा चलचित्र रिलिज हुदैछ। आफ्नो निर्दशनमा रहेको बलिउड चलचित्रलाई लिएर उत्साहित रहेको निर्देशक थापा बताउछन।  चलचित्रले पुरुष पात्रको समस्यालाई रमाइलो शैलीमा देखाउन खोजेको छ। 

कमेडी शैलीको चलचित्रमा वीरज राव ,मनुकृति पह्वा ,मनिक्क चौधरी ,सिमा पह्वा ,ब्रिजेंद्र कला  लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ। यस्तै शिवम अग्रवाल निर्माता रहेको चलचित्रमा शकिल ए खानको छायांकन ,सुन्दर पठुरीको सम्पादन ,गौरवको भीएफएक्स ,मजोजको कलर ,गीतान्जली भारतीको कस्टूम डिजाइन देख्न सकिन्छ। चलचित्रलाई टुइडिएट म्युजिकले बजारमा ल्याउदै छ। 

Previous Post

गायक प्रमोद खरेलको ’बवार्द’ भिडियो सहित

Next Post

मनोवादको आवाजमा सुधिर र लक्ष्मी अभिनित 'सान्नानी' (भिडियो सहित)

Next Post
मनोवादको आवाजमा सुधिर र लक्ष्मी अभिनित ‘सान्नानी’ (भिडियो सहित)

मनोवादको आवाजमा सुधिर र लक्ष्मी अभिनित 'सान्नानी' (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal