Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आधुनिक गीतिसंग्रह ‘खुशीको खुराक’ इमेज एफ.एममा सार्वजनिक

रबिन राउत by रबिन राउत
१८ बैशाख २०७९, आईतवार १९:२४
in प्रदेश नं ३, मनोञ्जन
0
आधुनिक गीतिसंग्रह ‘खुशीको खुराक’ इमेज एफ.एममा सार्वजनिक
14
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गीतिसंग्रह निकाल्नु अत्यान्तै दुर्लभ भएको अवस्थामा आधुनिक गीतिसंग्रह ‘खुशीको खुराक’ सार्वजनिक गरिएको छ । गीतकार वीरेन्द्र पाठकको रचना एवं संगीतकार प्राज्ञ सुनिल मास्केको संगीत रहेको गीतिसंग्रहमा ६ गीत समावेश छन् ।

राजधानीस्थित इमेज एफएममा एक कार्यक्रमकाबीच गीतकार  पाठक, संगीतकार मास्के, सञ्चारकर्मीहरु नरेश भट्टराई, कृष्ण आचार्य र सुमन बैरागीले गीतिसंग्रह सार्वजनिक गरेका हुन् । गीतिसंग्रहमा चर्चित गायक–गायिकाले स्वर दिएका छन् । मिलन नेवारको स्वर तथा प्रदीप श्रेष्ठको संगीत संयोजनमा ‘मनपर्ने मायालाई’, राज सिग्देलको स्वर तथा रिकेश गुरुङको संगीत संयोजनमा ‘खुशीको खुराक’, विश्व नेपालीको स्वर तथा प्रदीप नेपालीको संगीत संयोजनमा ‘मन पर्ने मायालाई’ बोलका गीतहरु गीतिसंग्रहमा समावेश छन् ।

त्यस्तै, शिव परियारको स्वर तथा दिक्षित पौडेलको संगीत संयोजनमा ‘कहिले मन पर्यो’, रचना रिमालको स्वर तथा प्रदीप श्रेष्ठको संगीत संयोजनमा ‘आँधिबेहरीले उडायो’ गीत गीतिसंग्रहमा समावेश गरिएको छ भने सुरेश लामाको स्वर तथा दिक्षित पौडेलको संगीत संयोजनमा ‘केश कोर्या’बोलको गीत पनि गीतिसंग्रहमा समावेश छ । ६ गीतमध्ये मिलन नेवारले स्वर दिएको ‘मनपर्ने मायालाई’को भिडियो समेत तयार भएको छ । युवराज वाइबाको निर्देशन, सञ्चारकर्मी नरेश भट्टराई र मोडल उषा उप्रेतीको अभिनय रहेको भिडियो केही दिनमा सार्वजनिक गरिने जनाईएको छ ।

राजेश श्रेष्ठ रेकर्डिष्ट रहेको गीतिसंग्रहमा किशोर थापाको मिक्सिङ एवं माष्टरिङ रहेको छ । गीतिसंग्रहलाई शुभकामना मिडिया शोलुसन प्रा.लि.ले बजारमा ल्याएको हो । गीतिसंग्रहमा समेटिएका गीतमा शब्द, संगीत तथा स्वर सबैपक्ष राम्रो रहेकाले स्रोताको मन जित्ने विश्वास गरिएको छ ।

Previous Post

सुमन योञ्जनको 'थाहा छैन'मा मुकुन भुषाल सार्वजनिक ( भिडियो )

Next Post

गायक तथा संगीतकार बिनोद ढकाल र गायिका अस्मिता अधिकारीको ‘सुन सानो कथा’ बोलको सार्वजनिक

Next Post
गायक तथा संगीतकार बिनोद ढकाल र गायिका अस्मिता अधिकारीको  ‘सुन सानो कथा’ बोलको सार्वजनिक

गायक तथा संगीतकार बिनोद ढकाल र गायिका अस्मिता अधिकारीको ‘सुन सानो कथा’ बोलको सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal