Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायक तथा संगीतकार बिनोद ढकाल र गायिका अस्मिता अधिकारीको ‘सुन सानो कथा’ बोलको सार्वजनिक

रबिन राउत by रबिन राउत
१९ बैशाख २०७९, सोमबार २२:४५
in भिडियो, मनोञ्जन
0
गायक तथा संगीतकार बिनोद ढकाल र गायिका अस्मिता अधिकारीको  ‘सुन सानो कथा’ बोलको सार्वजनिक
16
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। गायक तथा संगीतकार बिनोद ढकाल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘सुन सानो कथा’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत बिनोद ढकालको रहेको छ। भिडियो राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो। भिडियो सार्वजनिक कार्यक्रममा भिडियो निर्माण टिम,अभिनेता आर्यन सिग्देल,मोडल रोजी पन्त लगायत संचारकर्मीको उपस्थिति रहेको थियो। मोडल रोजी पन्तले यस अघि केहि म्युजिक भिडियोमा अभिनय गरि सकेकी छन् भने उनि अभिनित चलचित्र ‘पर्पला’ प्रदर्शनको पर्खाइमा रहेको छ।

एम्सन इन्टरटेन्टमेन्ट र ओएमजी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको भिडियोको निर्देशन अनुभवी निर्देशक जनकदीप पराजुलीले गरेका हुन्। क्रियटिभ हेड चलचित्रकर्मी भानु प्रताप रहेका छन्। अमर रसाइलीको कन्सेप्टमा बनेको भिडियोको मेकिङ्ग भ्यालु हाइ देखिएको छ। निर्देशक जनकदीप र आर्यन सिग्देलले १८ बर्ष पछि संगै काम गरेका छन्। १८ बर्ष अघि ‘घाँस काट्ने’ खुर्केर बोलको रिमिक्स गीतमा संगै काम गरेका थिए। गीतको संगीत संयोजन प्रमोद परियारले गरेका हुन्।

अभिनेता आर्यन सिग्देल र मोडल रोजी पन्त फिचर्ड भिडियोको निर्माता सरस्वती गौतम,सृजना ल्वागुन र भिमराज रसाइली रहेका छन्। अमर रसाइली प्रस्तुतकर्ता रहेको भिडियोमा मायाप्रेममा बिछोडको कथालाई देखाईएको छ। भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता आर्यनले सुन सानो कथामा आफ्नो कथा ब्यक्त गरिएको र सबैको मनमा रहेको पिडा र व्यथालाई काल्पनिक रुपमा प्रस्तुत गरिएको बताए। भिडियोको अन्तमा सस्पेन्स छोड्दै बाँकि अर्को कथामा भनिएको छ। कार्यक्रममा बोल्दै निर्देशक पराजुलीले यस भिडियोको अर्को भाग पनि बन्ने बताए।

सागर प्रधानले छायाँकन गरेको भिडियोको सम्पादन भरत रेग्मीले गरेका छन्। गीत अनुसार भिडियो उत्कृस्ट बनेको छ। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Previous Post

आधुनिक गीतिसंग्रह ‘खुशीको खुराक’ इमेज एफ.एममा सार्वजनिक

Next Post

उछिट्याउने दाउ लिएर आए रामचन्द्र काफ्ले र सानु महरा (भिडियो सहित)

Next Post
उछिट्याउने दाउ लिएर आए रामचन्द्र काफ्ले र सानु महरा (भिडियो सहित)

उछिट्याउने दाउ लिएर आए रामचन्द्र काफ्ले र सानु महरा (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal