Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदी अरब दम्ममा, एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदी अरबले दोस्रो वार्षिक उत्सव..

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१८ माघ २०७६, शनिबार २०:५४
in अन्य, पत्रपत्रिका, प्रवास, समाचार, समाज
0
साउदी अरब दम्ममा, एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदी अरबले दोस्रो वार्षिक उत्सव..
46
SHARES
200
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरबको पूर्विय शहर अलखोबार स्थित एक होटलको सभाहलमा औपचारीक कार्यक्रम गरी दोस्रो वार्षिक उत्सव मनाएका छन् ।

३१ जनवरी २०२० शुक्रवारका दिन नेपाली राजदुताबास रियादका राजदुत प्रा.डा. महेन्द्र प्रसाद सिं राजपूतको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रमको सभापतित्व एकिकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदी अरबको अध्यक्ष अर्जुन बिश्वकर्माको रहेको थियो भने विशेष अतिथीहरू राजदुताबास रियादका श्रम सहचारी अम्विका प्रसाद अधिकारी र द्वितीय सचिव तारा गौतमको उपस्थिती रहेको थियो ।

कार्यक्रममा अन्य अतिथीहरू एनआरएनए आईसिसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज बहादुर थापा, संघिय लोकतान्त्रिक राष्ट्रिय मंचका केन्द्रीय सदस्य श्री यावा लिम्वु, जिफन्ट साउदीका अध्यक्ष बुद्धि मान विश्वकर्मा, हेल्प मधेशका अध्यक्ष श्याम कुमार महत्तो, तमुधी साउदीका सल्लाहकार ओम घले, नेपाल तामाङ घेदुङ साउदी पूर्वी क्षेत्रिय समन्वय समिति साउदी अरबका उपाध्यक्ष बिर्खमान तामाङ लगायत विभिन्न संघ संस्थाहरूको प्रतिनिधीहरू, समाज सेवी तथा व्यवसायीहरू, स्थानिय कलाकारहरू, विभिन्न संचार क्षेत्रका मिडिया कर्मीहरू साथै पूर्वी सहरका विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूको उपस्थिती रहेको थियो ।

अतिथीहरू तथा वक्ताहरूले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । यसै क्रममा राजदुत प्रा.डा. महेन्द्र प्रसाद सिं राजपूतले बिश्वकर्मा श्रृष्टिकर्ता ब्रम्हाको कल्पनालाई सार्थकता दिने ईन्जिनियरको रूप भएको भन्दै प्रसंसा गरे। उनले शास्त्रहरूमा उच्चकोटीको वयान भए पनि शिक्षा र चेतनाको कमी भएको कारण विद्यमान समयमा पिछडिएको हो, त्यसैले शिक्षा र चेतना प्रति समुदायलाई प्रेरित गर्नु पर्ने बताए भने नेपाल सरकारको विभिन्न विभाग र क्षेत्रहरूमा प्रतिनिधित्व बढ्दै गएकोमा खुशी व्यक्त गरे।

कार्यक्रममा एकिकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदी अरबको तर्फ बाट राजदुत प्रा.डा. महेन्द्र प्रसाद सिं राजपूत, श्रम सहचारी अम्बिका प्रसाद अधिकारी २०१९/२१ का लागी निर्वाचित एनआरएनए आईसिसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज बहादुर थापालाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।

तस्बिर : Pusta Chamling Rai

Previous Post

२० करोड को लगानीमा ‘गोर्खा वारियर’ बनाउदै मिल्न चाम्स ,चलचित्रमा दयाहाङदेखि प्रशान्तसम्म

Next Post

“ढिकी कुटी”को साथमा आईन नवनीत (भिडियो )

Next Post
“ढिकी कुटी”को साथमा आईन नवनीत (भिडियो )

“ढिकी कुटी”को साथमा आईन नवनीत (भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal