Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

२० करोड को लगानीमा ‘गोर्खा वारियर’ बनाउदै मिल्न चाम्स ,चलचित्रमा दयाहाङदेखि प्रशान्तसम्म

रबिन राउत by रबिन राउत
१८ माघ २०७६, शनिबार ०८:०३
in मनोञ्जन
0
२० करोड को लगानीमा  ‘गोर्खा वारियर’ बनाउदै मिल्न चाम्स ,चलचित्रमा दयाहाङदेखि प्रशान्तसम्म
28
SHARES
120
VIEWS
Share on FacebookShare on Twitter

एक पछी अर्को चलचित्र निर्माण तथा निर्देशन गरेर चर्चा आउने सफल निर्देशक हुन मिल्न चाम्स । यस वर्षको जेठमा मिलन को विर विक्रम २ प्रदर्शन आएको थियो चलचित्र मिस्रित प्रतिकृया पाएको थियो । मिलन चाम्स अहिले फेरी चर्चामा छन , चर्चा मा आउनु कारण हो उन्को ड्रिम प्रोजेग्ट भनिएको चलचित्र ‘गोर्खा वारियर’ । मिलन चाम्सले विभिन्न अन्तर्वता ‘गोर्खा वारियर’ मेरो ड्रिम प्रोजेक्ट भन्ने गरेका छ्न ।

‘गोर्खा वारियर’ एक विर गोर्खालीको कथा भन्ने छ् । चलचित्रलाई प्रदिप भारद्धाजले लेखेका हुन । लन्डन सिने आइ प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्र ‘गोर्खा वारियर’ मा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, विजय लामा, वुद्दि तामाङ, माओत्से गुरुङ, रुपा पुन, कविता आलो अभिनय रहने छ । यसै चलचित्र बाट रितेश चाम्स नयाँ अनुहारको रुपमा देखीदै छन । चलचित्रमा केही हलिउड कलाकारको पनि अभिनय रहने छ् ।

सन् २०२१ मा रिलिज हुने यो चलचित्रको काम ५० प्रतिशत हलिउड प्राविधिकले गर्ने । नेपाली र अंग्रेजी भाषामा बन्ने चलचित्रको लण्डन विश्व प्रिमियरमा करिब १० हजार दर्शकलाई उपस्थित गराउने योजना लिइएको छ । अहिले चलचित्रको प्रचार प्रसार पनि थालिएको छ् डबल टेकर बसमा यो चलचित्रको पोस्टर लगाएर प्रचार सुरु भैसकेको छ ।२० करोडभन्दा बढीको लगानीमा बन्ने चलचित्रको छायांकन यूके, अफगानिस्तान र नेपालमा
हुने छ् ।

Previous Post

बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमाको विराट धनधान्याचल महोत्सव हुँदै

Next Post

साउदी अरब दम्ममा, एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदी अरबले दोस्रो वार्षिक उत्सव..

Next Post
साउदी अरब दम्ममा, एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदी अरबले दोस्रो वार्षिक उत्सव..

साउदी अरब दम्ममा, एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदी अरबले दोस्रो वार्षिक उत्सव..

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal