रबिन राउत

रबिन राउत

नेपाल आउँदै बलिउड सुपरस्टार गोबिन्दा

नेपाल आउँदै बलिउड सुपरस्टार गोबिन्दा

यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ का लागि बलिउड चर्चित नायक गोबिन्दा नेपाल आउने भएका...

नेकपाका अध्यक्ष ‘प्रचण्ड’ नेपालगन्जमा (भिडियो सहित)

नेकपाका अध्यक्ष ‘प्रचण्ड’ नेपालगन्जमा (भिडियो सहित)

नेपालगञ्ज,१९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश प्रमुखहरुको परिवर्तन सरकारको क्षेत्राधिकार भित्रको...

‘सप्तरङ्ग’ को सफलतापछि सातै प्रदेशमा ‘सप्तरङ्ग २’

‘सप्तरङ्ग’ को सफलतापछि सातै प्रदेशमा ‘सप्तरङ्ग २’

सातै प्रदेशमा ‘सप्तरङ्ग २’ हुने भएको छ । ‘सप्तरङ्ग’ को सफलतापछि यसको दोस्रो शृंखलालाई गर्न लगिएको राजधानीमा एक कार्यक्रमको आयोजना...

धुमुर्स र सुन्तलीको ‘सेन्टी भाइरस’ फस्ट लुक सार्वजनिक

धुमुर्स र सुन्तलीको ‘सेन्टी भाइरस’ फस्ट लुक सार्वजनिक

रामबाबु गुरुङ को निर्देशनमा तयार भएको धुर्मुस सुन्तली ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ को फस्ट लुक तथा प्रदर्शन मिती...

मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई

मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई

चितवन : क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनमा सम्पन्न भएको मिस्टर एण्ड मिस स्टार चितवन–२०१९ को उपाधि भावना पाण्डे र  श्रवण...

लुगा सिएर जिविको पार्जन गर्ने दिनाको फोक्सोमा क्यान्सर

लुगा सिएर जिविको पार्जन गर्ने दिनाको फोक्सोमा क्यान्सर

खगेन्द्र दाहाल, नेपालगन्ज १७ कार्तिक । तिन महिना अघि लुगा सिउन भ्याई नभ्याई थियो दिना परियारलाई । दिनाको हात परेपछि...

र्यापर भिटेनले गाए  चलचित्र ‘सरौतो’ को लागि गीत

र्यापर भिटेनले गाए चलचित्र ‘सरौतो’ को लागि गीत

बुबाको जमानीमा हिरासतबाट छुटेका चर्चित र्यापर समिर घिसिङ (भिटेन) ले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सरौतो’ को लागि गीत गीत गाएका...

पोखरामा दिइन्  नायिका ऋचा शर्माले  ‘ब्याचलर पार्टी’

पोखरामा दिइन् नायिका ऋचा शर्माले ‘ब्याचलर पार्टी’

चर्चित नायिका ऋचा शर्माले यही बर्षको मंसिरमा बिहे गर्ने भएकी छीन । उनी केही समय देखी ललितपुरमा रहेको लबिम मलका...

‘ सुन्छु हल्ला बजारमा ‘  अन्जु र बिक्रम ( भिडियो )

‘ सुन्छु हल्ला बजारमा ‘ अन्जु र बिक्रम ( भिडियो )

गीतकार प्रलाद शाहले आफ्नो बिल्कुलै नयाँ गीत  ' सुन्छु हल्ला बजारमा ' सार्वजनिक गरेका छन । निरन्तर रुपमा छोटो समयमा छिटो छिटो आफ्ना विभिन्न स्वादका गीत संगीत प्रस्तुत गरेर दर्शक श्रोताको मन जित्न सफल गीतकार शाहका  यसअघि धेरै गीतहरु लोकप्रिय भैसकेका छन । यसपटक गीतकार शाहले केहि फरक गर्ने प्रयास स्वरूप  सेण्टिमेण्टल भर्सनको गीत ' सुन्छु हल्ला बजारमा '  बोलको गीत सार्वजनिक गरेका हुन। साचो माया गर्ने प्रेमीको प्रेम तोडेर अर्कै संग माया गासेको कुरा गीतमा उल्लेख छ । गीतमा  कुनै दिन फेरी जिन्दगी बदलिनेछ भन्ने आशा प्रेमीले राखेको सुन्न सकिन्छ । बिरहका शब्द बोकेको यस गीतमा गायक सुरेश लामाको मार्मिक  स्वर सुन्न सकिन्छ । गीतका मनछुने शब्द प्रलाद शाहले लेखेका हुन ।गीतमा मिठो संगीत भर्ने काम कल्याण सिंहले गरेका हुन । गोपाल रसाइलीको उत्कृस्ट संगीत संयोजन गीतमा रहेको छ । अन्जु र बिक्रम फिचर्ड भिडियोलाई फराज अर्पणले छायांकन तथा सम्पादन गरेका हुन । गणेश शाहीको निर्देशनमा भिडियो तयार भएको हो । इन्दिरा लामिछाने शाह प्रस्तुतकर्ता रहेको भिडियोलाई भाकाघर नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/ps5CxUs2380

नजिकै बसौमा प्रकाश र रिमाको प्रेम ( भिडियो )

नजिकै बसौमा प्रकाश र रिमाको प्रेम ( भिडियो )

प्रतिभाशाली युवा गायक प्रदिप  लकान्द्रीले आफ्नो पहिलो डेब्यु गीत नजिकै बसौ सार्वजनिक गरेका छन । भोजपुरमा जन्मिएका यी नव गायक...

Page 249 of 250 1 248 249 250

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१