Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

लुगा सिएर जिविको पार्जन गर्ने दिनाको फोक्सोमा क्यान्सर

रबिन राउत by रबिन राउत
१७ कार्तिक २०७६, आईतवार १०:०७
in समाचार
0
लुगा सिएर जिविको पार्जन गर्ने दिनाको फोक्सोमा क्यान्सर
313
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

खगेन्द्र दाहाल, नेपालगन्ज १७ कार्तिक ।

तिन महिना अघि लुगा सिउन भ्याई नभ्याई थियो दिना परियारलाई । दिनाको हात परेपछि कपडा विग्रदैन भन्ने विस्वास उनले दिलाईसकेकी थिइन । २४ वर्षकी दिनाले कपडा सिलाई गरेरै घर खर्च चलाउने गरेकी थिइन । उनका दाई गणेस बैदेशिक रोजगारीमा ओमानमा छन । दाईले कमाएर पठाएको पैसा केहि भएपनि जम्मा भएको थियो । एक्कासी दिना विरामी परिन् । उनको उपचार सुरुमा नेपालगन्ज शिक्षण अस्पतालमा चल्यो । नेपालगन्जमा ७ दिन सम्म आइसियुमा राख्दा समेत डाक्टरले रोग नै पत्ता लगाउन सकेनन् । रोग पत्ता नलागेपछि नेपालगन्ज शिक्षण अस्पतालले उपचार गर्न नसक्ने भनेर काठमाडौ पठायो । दिनालाई काठमाडाकोै विर अस्पतालमा पु¥याइएको थियो । दश दिन विर अस्पतालमा राखियो तर विरामी दिनाको अवस्थामा सुधार आएन ।

उनलाई झन झन विरामीले च्याप्दै गयो तर रोग पत्ता भने विर अस्पतालले पनि लगाउन सकेन । अस्पतालले पनि हामी उपचार गर्न सक्दैनौ भनेपछि अहिले काठमाडौकै मनमोहन अस्पतालले उनको फोक्सोमा क्यान्सर रोग भएको पत्ता लगायो । अन्त्यमा आएर फोक्सोमा क्यान्सर भएको थाहा भएपछि उनको घरमा रुवाबासी नै चलेको छ । तिन महिनाको अवधिमा उनको उपचारको लागी ३ लाख भन्दा बढि खर्च भैसकेको छ । सामान्य परिवार रहेको दिनाको उपचार गराउन अहिले आर्थिक अभाव भएको छ । फोक्सोमा क्यान्सर भएपछि उनको उपचारमा थप धेरै आर्थिक रकम चाहिने भएकाले दिनाले आफ्नो जिवन बचाइदिन आग्रह गरेकी छन । क्यान्सर पिडित दिना परियारले आफु निको भए पुनः लुगा सिउने व्यवसाय गर्ने इच्छा व्यक्त गरिन । उनलाई अहिले काठमाडौमा बुवा र भाईले रेखदेख गरिरहेका छन भने आमाले घर र पसल हेरिहहेकी छन ।

Previous Post

र्यापर भिटेनले गाए चलचित्र ‘सरौतो’ को लागि गीत

Next Post

मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई

Next Post
मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई

मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-

© 2019 Bageshwori News | Developed by Webpal Nepal