Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेकपाका अध्यक्ष ‘प्रचण्ड’ नेपालगन्जमा (भिडियो सहित)

रबिन राउत by रबिन राउत
१९ कार्तिक २०७६, मंगलवार ०८:५६
in देश, समाचार
0
नेकपाका अध्यक्ष ‘प्रचण्ड’ नेपालगन्जमा (भिडियो सहित)
55
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज,१९ कार्तिक ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश प्रमुखहरुको परिवर्तन सरकारको क्षेत्राधिकार भित्रको विषय भएकाले यसमा धेरै टिकाटिप्पणी गर्न जरुरी नरहेको बताउनुभएको छ ।

प्रेस संगठन बाँकेले आज नेपालगञ्ज विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ‘प्रचण्ड’ ले सरकार फेरिएसंगै प्रदेश प्रमुखहरु परिवर्तन गर्नु सामान्य प्रचलन भएको बताउँदै सरकार उदार भएर पहिलेका प्रदेश प्रमुखहरुलाई दुई बर्षसम्म काम गर्न दिएको स्पष्ट पार्नुभयो ।

उहाँले पछिल्लो समय आफू देशका विभिन्न ठाउँमा पुगेर जनताका गुनासा र प्रतिक्रिया सुन्ने र ती गुनासा तथा प्रतिक्रियाहरु सरकार समक्ष पु¥याउने गरेको बताउनुभयो ।

प्रदेश नम्बर ५ को स्थायी राजधानीका सम्बन्धमा सोधिएको प्रश्नमा अध्यक्ष ‘प्रचण्ड’ ले कसैको नाफा नोक्सान हेरेर नभई सबैलाई सुविधा हुने ठाउँमा हुनुपर्ने आफ्नो मत रहेको बताउनुभयो ।

उहाँ नेकपा बाँकेले नेपालगञ्जमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन नेपालगञ्ज आउनुभएको हो ।

भिडियो हेर्नुस्

Previous Post

‘सप्तरङ्ग’ को सफलतापछि सातै प्रदेशमा ‘सप्तरङ्ग २’

Next Post

नेपाल आउँदै बलिउड सुपरस्टार गोबिन्दा

Next Post
नेपाल आउँदै बलिउड सुपरस्टार गोबिन्दा

नेपाल आउँदै बलिउड सुपरस्टार गोबिन्दा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal