Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ / गीतमा फरक लुक्समा जय किसन र एलिना

रबिन राउत by रबिन राउत
१९ आश्विन २०७७, सोमबार ०६:५८
in भिडियो, मनोञ्जन
0
चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ / गीतमा फरक लुक्समा जय किसन र एलिना
7
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कथानक चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्बजनिक भएको छ । नेपाली चलचित्र नगरीमा सफल मानिने एक्सन , कमेडी र सबै खालका अभिनय गर्न प्रखर अभिनेता जय किसन बस्नेत लिड फिचर्ड चलचित्र “गोवर गणेश ” को प्रमोसनल गीत “अमिलो मोई ..” सार्वजनिक भएको ।


 निर्कदेशक ल्याण अधिकारीको निर्देशनमा बिलभ्ड इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको  कमेडी एक्सन तथा कमेडी बेसमा आधारित नेपाली कथानक चलचित्र “गोवर गणेश “को गीतमा अहिलेको चर्चित नायिका एलिना रायमाझी  लाई  फिचर्ड गरिएको छ । एलिना चौहान र नीशान भट्टराईको आवाज रहेको यस गीतमा रिमेश कुमारको संगीत रहेको छ।


 जय किसान बस्नेत,  सि.यम भारद्वाज सुवेदी ,मुनम मल्ल ठकुरी ,भोमन कटुवाल,राजु किराँत, हिमाल राई, अजय खड्का , शिशिर भट्टराई ,टेकेन्द्र न्यौपाने लगायाताको अभिनय  रहेको यस चलचित्रमा राजु किरातको एक्सन रहेको छ  । भोमन कटुवालको कथा रहेको यस चलचित्रमा पटकथा तथा संबाद भोमन कटुवाल र कल्याण अधिकारीको रहेको छ । अनिल कुमार महर्जनको सम्पादन रहेको यस चलचित्र लाई  मोहन कुमार झिल्लुले खिचेका हुन ।


 हरि कुमार कटुवाल निर्माता रहेको यस सिनेमा लाई चलचित्र घर खुल्ले लगतै प्रदर्शन गरिने बताईएको छ  ।यस चलचित्रको डिजिटल सर्वाधिकार साईराम पिक्चर्स लाई दिइएको छ।

Previous Post

चर्चित कमेडी शो " मुन्द्रेको कमेडी कल्ब "। यो कार्यक्रम पनि अब नियमित प्रसारणमा आउने

Next Post

"त्यो रात" सम्झिदै गायक दया सिवाकोटी (भिडियो सहित)

Next Post
“त्यो रात” सम्झिदै गायक दया सिवाकोटी (भिडियो सहित)

"त्यो रात" सम्झिदै गायक दया सिवाकोटी (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal