Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

“त्यो रात” सम्झिदै गायक दया सिवाकोटी (भिडियो सहित)

रबिन राउत by रबिन राउत
१९ आश्विन २०७७, सोमबार ०७:०१
in भिडियो, मनोञ्जन
0
“त्यो रात” सम्झिदै गायक दया सिवाकोटी (भिडियो सहित)
14
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं : नर्वेमा संगीत अध्ययन गरिरहेका चितवनका सुमधुर आवाजका धनि गायक दया शिवाकोटीको रोमान्टिक डान्सिङ नम्बर गित “त्यो रात” को म्युजिक भिडियो सार्बजनिक भएको छ।  शब्द, संगीत तथा स्वर दया शिवाकोटीनै रहेको सार्बजनिक म्युजिक भिडियो युवा पुस्तालाइ लक्षित गरि बनाइएको छ। गायक दया सिवाकोटी पछिल्लो समयका उदयमान गायकको रुपमा सांगीतिक क्षेत्रमा परिचित छन्।  विदेशमा बसेर पनि नेपाली गित संगीतको क्षेत्रलाइ फराकिलो बनाउँदै संगीतमा नै समर्पित गायक दया सिवाकोटी बहु प्रतिभाका धनि हुन् । 

केटि ओह, आमा बाबा, शिकारी, नडरा जस्ता थुप्रै गितहरु सार्वजनिक गरिसकेका गायक सिवाकोटी दरिलो स्टेज प्रस्तुतिले अझ परिचित बनेका छन्।  भारतको फिल्म सिटीमा समेत आफ्नो प्रस्तुति दिएका दया शिवाकोटीले नर्वेबाट नयाँ म्युजिक भिडियो ‘त्यो रात’ सार्वजनिक गरेका हुन् ।

अहिले नर्वेमा संगीत अध्ययन गरिरहेका चितवनका परिचित गायक दया शिवाकोटीले साइप्रसबाट सांगीतिक यात्रा सुरु गरेका थिए। भारतमा समेत संगीत अध्ययन गरेका उनले त्यसै बेला  ‘त्यो रात’ रचना गरेको कुरा उनि बताउछन ।  म्युजिक भिडियोमा नर्वेका एक जोडीले अभिनय गरेका छन् र जर्मन नर्वेजियन नागरिकले उक्त भिडियोको छायांकन गरेका थिए । नर्वेको प्राकृतिक सौन्दर्यतामा खिचिएको उक्त गित दया शिवाकोटीको आधिकारिक युट्यूब च्यानल मार्फत सुन्न र हेर्न सकिनेछ। भिडियो हेर्नुहोस :

Previous Post

चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ / गीतमा फरक लुक्समा जय किसन र एलिना

Next Post

नाजिरलाई ‘माया गर्छु है ‘ भन्दै जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी

Next Post
नाजिरलाई ‘माया गर्छु है ‘ भन्दै जुम्ल्याहा दिदी बहिनी प्रिज्मा  र  प्रिन्सी

नाजिरलाई ‘माया गर्छु है ‘ भन्दै जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal