Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चर्चित कमेडी शो ” मुन्द्रेको कमेडी कल्ब “। यो कार्यक्रम पनि अब नियमित प्रसारणमा आउने

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१८ आश्विन २०७७, आईतवार १६:५३
in अन्य, प्रवास, मनोञ्जन, संघ, समाचार, समाज
0
चर्चित कमेडी शो ” मुन्द्रेको कमेडी कल्ब “। यो कार्यक्रम पनि अब नियमित प्रसारणमा आउने
26
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter


देश लकडाउनमा गए पछि नियमित प्रसारणमा आइरहेका टेलीभिजन कार्यक्रमहरु बन्द भए । अहिले पनि केही कार्यक्रम हरुको उच्च साबधानी अपनाएर छायांकन भैरहेको छ भने केही प्रसारण आउन थाली सकेका छन ।

यस्तैमा पर्छ नेपाल टेलीभिजन बाट प्रसारण हुने चर्चित कमेडी शो ” मुन्द्रेको कमेडी कल्ब “। यो कार्यक्रम पनि अब नियमित प्रसारणमा आउने भएको छ । तर नयाँ सिजन सुरु हुदै गर्दा कार्यक्रममा केही परिबर्तन हुने भएको छ ।

पहिलो सिजनमा कार्यक्रममा कलाकार तथा निर्देशक दिपाश्री निरौला अध्यक्ष को रुपमा थिइन भने अब उन्को ठाउमा नायिका करिशमा मानन्धर देखीने भएकी छीन । उनी संगै केही नयाँ कलाकार पनि कार्यक्रममा देखीने छ साथै नाय सेटमा कार्यक्रमको छायांकन भैरहेको छ । हाल सम्म चार भाग छायांकन भैसकेको छ । यसै बिच फेसबुकमा स्टाट्स लेख्दै जितु नेपाल , मुन्द्रेको कमेडी कल्ब समुहलाइ र दर्शकलाई धन्यवाद दिएकी छिन ||

यस्तो छ उन्को स्टाट्स :- नमस्कार

मुन्द्रेको कमेडि शो को पहिलो season सकिएर दोस्रो season सुरू हूदैछ यस्को लागि कार्यक्रममा धेरै परिवर्तन हरू पनि गरिएको छ फेरी त्यहि माया र सद्भभाब कार्यक्रम लाइ निरन्तर प्रदान गर्नु हुन्छ भन्ने आशा गरेकि छू ….. मलाइ पहिलो season का लागि अध्यक्षको रूपमा चुनेर त्यो रमाइलो कुर्सिमा राख्ने प्रिय जीतू भाइ लाइ धन्यवाद!यस्तै गरेर मलाइ हौसला दिने शशि सर , पुष्प सर निर्देशक रबिजी लगायत सम्पूर्ण टिमलाइ मनै दैखि धन्यवाद, त्यो भन्दा पनि धेरै धन्यवाद आदरणीय दर्शकहरू ,जस्ले हाम्रा कमि कमजोरीहरू लाइ नज़रअंदाज़ गरेर कार्यक्रम लाइ स्विकार गरिदिनु भो ! निकट भबिष्यमा टेलिभिजनको पर्दामा केहि फ़रक कार्यक्रम सहित उपस्थित हुनेछू सम्पूर्ण दर्शकहरूमा नमन

Previous Post

प्रदेश १ मा३६३ डिस्चार्ज, १७९ संक्रमितथपिए

Next Post

चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ / गीतमा फरक लुक्समा जय किसन र एलिना

Next Post
चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ / गीतमा फरक लुक्समा जय किसन र एलिना

चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ / गीतमा फरक लुक्समा जय किसन र एलिना

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal