Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

१८ जना ख्यातिप्राप्त कलाकारहरुको अभिनयमा “खोला खाल्सी हे माया” सार्बजनिक (भिडियो सहित)

रबिन राउत by रबिन राउत
११ आश्विन २०७७, आईतवार १०:२५
in भिडियो, मनोञ्जन
0
१८ जना ख्यातिप्राप्त कलाकारहरुको अभिनयमा “खोला खाल्सी हे माया” सार्बजनिक (भिडियो सहित)
19
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

असोज ११ काठमाण्डौ – स्थायी घर काभ्रे भएका गायक तथा शर्जक बिक्रम जंग शाह बिगत निकै लामो समय यता नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल रहेका छन् । उनि द्वारा शृङ्गारिएका लोक तथा दोहोरी गीतहरु पुरानै भएपनि पनि आज जनजिब्रोमा झुण्डिएका छन् । उनै बिक्रमको पछिल्लो प्रस्तुति पनि आज मात्रै गौशाला स्थित डी एण्ड डी क्याफेमा निकै भव्यताका साथ् सार्बजनिकिकरण गरिएको छ । उक्त गीत “खोला खाल्सी हे माया” बोलको रहेको छ । प्रस्तुत गीतमा सबैका प्रिय बनेकी गायिका सिर्जु अधिकारीको पनि गायक बिक्रम जंग शाह संगै सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय अमृत खातीले तयार पारेका हुन् भने शब्द गायक स्वयम् को रहेको छ ।

खास कुरो त के भने नेपाली गीत संगीतको ब्यवसाहिकता नभैरहंदा जे जति यस गीतबाट लाभ हुन्छ, गायक तथा शर्जक बिक्रम जंग शाहले त्यसको २०% कलाकार सुलेमान शंकर (इकु) द्वारा संचालित स्नेहा बाल आश्रमलाई उपलब्ध गराउने भएका छन् । उक्त बाल आश्रममा  हाल १४ बालबालिका अश्रीत छन् । यो मात्र नभै उनले गीत सार्बजनिक हुनुपूर्व स्नेहा बाल आश्रमको मासिक भाडा मध्ये १ महिनाको रु २५००० घर भाडा उपलब्ध गराइसकेका छन् ।

“खोला खाल्सी हे माया” बोलको गीत एक मौलिक धारमा तयार पारिएको छ । यस गीतको म्युजिक भिडियोमा नेपालका ख्याती प्राप्त कलाकारहरु बिक्रम जंग शाह, सिर्जु अधिकारी, सन्जिब ठकुरी, रिना थापा, रामकुमार नेपाली, सन्ध्या सानु, सुबास बजगाईं, उषा सुबेदी, बिनोद तामाङ्ग, ऋतु तामाङ्ग, राज गिरी, मालती घले, बिबस बस्नेत, वर्षा तामाङ्ग, गोबिन्द गौतम, सलिना कार्की, अमृत खाती र आशिका खातीको रोमान्चक अभिनय देख्न सकिन्छ ।

काभ्रे जिल्लाकै रमणीय ठाउँमा गएर छायाँकन गरिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन शिशिर बुढाथोकीले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन मनोज कार्कीले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं, साथै सबैले बिक्रम जंग शाहको यस सहयोगी मनोभावलाई प्रोत्साहन गर्नका निमित यस गीतलाई शेयर गरेर साथ् दिनुहुन पनि अनुरोध गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Previous Post

चलचित्र ‘तीन जन्तु’ को टिजर सार्वजनिक

Next Post

सिडी विजय अधिकारीको ‘सम्झेर सानु’ सार्वजनिक (भिडियो )

Next Post
सिडी विजय अधिकारीको ‘सम्झेर सानु’  सार्वजनिक (भिडियो )

सिडी विजय अधिकारीको ‘सम्झेर सानु’ सार्वजनिक (भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal