Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सिडी विजय अधिकारीको ‘सम्झेर सानु’ सार्वजनिक (भिडियो )

रबिन राउत by रबिन राउत
११ आश्विन २०७७, आईतवार १२:५२
in भिडियो, मनोञ्जन
0
सिडी विजय अधिकारीको ‘सम्झेर सानु’  सार्वजनिक (भिडियो )
35
SHARES
152
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकामा रहेर गीत रचना र संगीत सिर्जनामा सक्रिय रहनुभएका दिल खड्काको यस गीतमा शब्द संगीत रहेको छ।  गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।  

सेण्टिमेण्टल भर्सनको यस गीतमा सुखी जीवन बिताउने सपना देखेर बिदेशिएका परदेशीहरुको भावना सुन्न सकिन्छ।  धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका परदेशीहरु जो आफ्नो  प्रीय मान्छेलाई सम्झिदै बसेका हुन्छन् ति प्रिय मान्छेहरु  प्रति यो गीत समर्पित छ।

म्युजिक भिडियोमा रोशनी कार्की र राज खड्काको जीवन्त अभिनय देख्न सकिन्छ।  बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्।  राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।  कला, साहित्य र संगीतको प्रवर्दनमा समर्पित जीटुजी मिडिया  (G2G Media ) को अफिसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  

परदेशीको पिडा र नेपालीहरुको महान् चाड दशैँको भाव समेटिएको यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन निर्माण टिमले  सम्पुर्ण संगीतप्रेमीहरुमा आग्रह गरेका छन्।

Previous Post

१८ जना ख्यातिप्राप्त कलाकारहरुको अभिनयमा "खोला खाल्सी हे माया" सार्बजनिक (भिडियो सहित)

Next Post

साहित्यिक चौतारी नेपाल शाखा साउदीको वार्षिकोत्सबको निमन्त्रणा

Next Post
साहित्यिक चौतारी नेपाल शाखा साउदीको वार्षिकोत्सबको निमन्त्रणा

साहित्यिक चौतारी नेपाल शाखा साउदीको वार्षिकोत्सबको निमन्त्रणा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal