Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चर्चित गायिका द्वय सिर्जु अधिकारी र माण्डवि त्रीपाठिले तीजलाई मध्य नजर गर्दै तीज गीत ‘हाइ मेरी पियारी ‘ (भिडियो सहित)

खगेन्द्र बराल by खगेन्द्र बराल
२३ असार २०७७, मंगलवार १७:१७
in अन्य, पत्रपत्रिका, प्रदेश नं २, भिडियो, समाचार
0
चर्चित गायिका द्वय सिर्जु अधिकारी र माण्डवि  त्रीपाठिले तीजलाई मध्य नजर गर्दै तीज गीत ‘हाइ मेरी पियारी ‘ (भिडियो सहित)
23
SHARES
102
VIEWS
Share on FacebookShare on Twitter

चर्चित गायिका द्वय सिर्जु अधिकारी र माण्डवि त्रीपाठिले तीजलाई मध्य नजर गर्दै तीज गीत ‘हाइ मेरी पियारी ‘ लिएर आएका छन । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको बाबजुद पनि नेपाली हिन्दुनारिहरुको महान चाड तीजको अवसर पारेर उक्त तीज गीत बजारमा ल्याएका हुन।


कुशल सर्जक तथा सुमधुर संगीतका धनी करन न्यौपानेको शब्द,संगीत रहेको उक्त गीतको एरेन्जर भने बिपिन आचार्यले गरेका छन।

यसपालिको तीजमा तीज संगीतको बजारमा छुट्टै मौलिक गीत पस्किएको बताउदै गायिका माण्डवि त्रीपाठिले गीतबाट दर्शक,श्रोताहरुले भरपुर मनोरञ्जन लिने कुरामा आफू विश्वस्त रहेको जनाउनु भएको छ।


गायिका सिर्जु अधिकारीको सिर्जु आधिकारि यु ट्युब च्यानल मार्फत आज नै प्रीमियर गरि सार्वजनिक गरिएको सो गीतको म्युजिक भिडियोको निर्देशक अशोक बि क ले निर्देशन गरेका छन भने भिडियोमा सिर्जु अधिकारी ,रक्षा श्रेष्ठ र भिम पौडेलले अभिनय गरेका छन।

भिड्यो हेर्नुहोस् :

Previous Post

माया लुकी लुकी पछि अर्को दमदार गित लिएर आइन गायिका टीका प्रसाईं [ भिडियो सहित ]

Next Post

रनको ‘आँखै गाजलु’ मा निमबाबु र निशा (भिडियो)

Next Post
रनको ‘आँखै गाजलु’ मा निमबाबु र निशा (भिडियो)

रनको ‘आँखै गाजलु’ मा निमबाबु र निशा (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal