Date
सोम, असार १, २०८३
Mon, June 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

माया लुकी लुकी पछि अर्को दमदार गित लिएर आइन गायिका टीका प्रसाईं [ भिडियो सहित ]

रबिन राउत by रबिन राउत
२३ असार २०७७, मंगलवार ०९:०६
in भिडियो, मनोञ्जन
0
माया लुकी लुकी  पछि अर्को दमदार  गित लिएर आइन गायिका टीका प्रसाईं [ भिडियो सहित ]
271
SHARES
430
VIEWS
Share on FacebookShare on Twitter

नेपाली संगीत क्षेत्रमा भोजपुरको नाम उज्यालो बनाउदै अविनास राईको शब्द र संगीत र चर्चित गायिका टीका प्रसाईको स्वरमा नयाँ गीत ‘खुद्रा खुद्री मायाले ‘सार्वजनिक भएको छ । गत शनिबार म्युजिक आइ कम्पनीको अफिसियल च्यानलबाट सार्वजनिक गीतको म्युजिक भिडियोमा ज्याजी मगर र बुगी वुगीका डान्सर सागर मगरको अभिनय र नृत्य रहेको छ ।

गीतको भिडियोमा गीतको भावानुसार चाडैं कुरा छिनेर घरजम गर्ने कुरालाई प्रस्तुत गरिएको छ । हरेक गीतमा फरक फरक कथा प्रस्तुति लिएर आउने भिडियो निर्देशक अनुप चापागाईले यो भिडियोमा पनि नयाँ र पृथकपन प्रस्तुत गरेका छन लकडाउनको बेला पनि सामाजिक दुरी कायम गरेर सार्वजनिक छेत्र भन्दा पर गएर शुटीङ्ग गरिएको निर्देशक चापागाईले जानकारी दिनु भयो ।

‘खुद्रा खुद्री मायाले ‘को भिडियोमा उत्सव दाहालको क्यामेरा ,बिकाश दाहालको सम्पादन रहेको छ । लामो समयदेखी भोजपुरमा रहेर नेपाली संगीत क्षेत्रमा रहेका संगीतकार अविनास राईको यसअघिका धेरै गीतहरुले दर्शकको मन छोइसकेको छ ।

Previous Post

'मायालु' भन्दै आए राजेश [ भिडियो सहित ]

Next Post

चर्चित गायिका द्वय सिर्जु अधिकारी र माण्डवि त्रीपाठिले तीजलाई मध्य नजर गर्दै तीज गीत 'हाइ मेरी पियारी ' (भिडियो सहित)

Next Post
चर्चित गायिका द्वय सिर्जु अधिकारी र माण्डवि  त्रीपाठिले तीजलाई मध्य नजर गर्दै तीज गीत ‘हाइ मेरी पियारी ‘ (भिडियो सहित)

चर्चित गायिका द्वय सिर्जु अधिकारी र माण्डवि त्रीपाठिले तीजलाई मध्य नजर गर्दै तीज गीत 'हाइ मेरी पियारी ' (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal