Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदी अरबमा कार्यरत विभिन्न तीन संस्थाले सरकारले निर्धारण गरेको टिकट मूल्य प्रती असन्तुष्ट | संयुक्त प्रेस विज्ञप्ति :

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३१ जेष्ठ २०७७, शनिबार २०:३५
in अन्य, कुराकानी, देश, प्रवास, राजनीति, संघ, समाचार, समाज
0
साउदी अरबमा कार्यरत विभिन्न तीन संस्थाले सरकारले निर्धारण गरेको टिकट मूल्य प्रती असन्तुष्ट | संयुक्त प्रेस विज्ञप्ति :
33
SHARES
142
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरबमा कार्यरत विभिन्न तीन संस्थाले सरकारले निर्धारण गरेको टिकट मूल्य प्रती असन्तुष्ट व्यक्त गरेका छन।गैर आवसिय नेपाली संघ (NRNA) NCC साउदी अरब,मोरङ्ग सुनसरी सेवा समाज र नेपाली हातेमालो समाज साउदिले संयुक्त रुपमा सामाजिक संजाल जुम मार्फत अन्लाईन पत्रकार सम्मेलन गरि एक प्रेस विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएका हुन ।

नेपालको विषम परिस्थिति र अन्य कारणले विदेशिन बाध्य भएका नेपालीहरु अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना संकटको कारण आफ्नो रोजगारलाई गुमाएर स्वदेश फर्कनु पर्ने अवस्थाको सृजना भएको भन्दै विज्ञप्तिमा भनिएको छ:

लगातार ३ महिनाको संक्रमणकालिन अवस्था र बिना कमाइको कारण बिहान बेलुकाको खाना खर्च समेत जुटाउन अफ्ट्यारो परेको कारण नेपालीहरु दोहोरो तेहोरो पिडामा परेका छन । यस्तो अवस्थामा सरकारको ढिला सुस्ती काम गर्ने शैली र कोरोनाको महामारीलाई धन कमाउने अवसरको रुपमा लिने केही अमुक व्यक्तिहरुको प्रभावमा परेर सरकारले भाडा दर जारी गरेकोमा आहत बनाएको विज्ञप्तिमा जनाईएको छ।

NRNA NCC साउदीका अध्यक्ष तेज थापा,मोरङ्ग सुनसरी सेवा समाज साउदिका अध्यक्ष हेम सुवेदी र नेपाली हातेमालो समाज साउदिका अध्यक्ष टेक कट्वाल द्वारा हस्ताक्षरित सो विज्ञप्तिमा दुख पिडामा रहेका नेपालीहरुलाई यथाशीघ्र उद्दार गरि आफ्नो अभिभावकत्व निर्वाह गर्नुपर्ने ठाउँमा सरकारले आफू निकट ट्राभल एजेन्सीको छनोट गरि उनीहरुले नै तोकेको चार्टड फ्लाइटमा महङ्गो भाडादर तोकिनु अत्यन्तै दुखद भएको भनिएको छ। दुई तिहाई रेमिटेन्स वैदेशिक रोजगारबाट भित्रीने गरेपनि अहिले विदेशमा अफ्ट्यारोमा परेका आफ्ना नागरिकलाई सहजता दिनुको सट्टा विदेशमै कष्टकर जीवन बिताउन वाध्य बनाएको जनाइएको छ ।

सरकारले आफ्ना नागरिक उद्दारमा कुनै बहाना गर्न नहुने भन्दै विज्ञप्तिमा आफ्नै खर्चमा जान सक्ने र अफ्ट्यारोमा परि खर्च जुटाउन नसक्ने नागरिकहरुलाई पनि साथ साथमै उद्दार गर्नुपर्ने उल्लेख गरिएको छ । साथै यस विषम परिस्थितिमा श्रम स्वीकृत दिँदा जम्मा भएको कल्याणकारी कोषलाई ऐनमा उल्लेख भएको व्यवस्था अनुसार परिचालन गरि नेपालीहरुको उद्दार गर्नुपर्ने कुरामा जोड दिएको छ ।

VIDEO COMING SOON

file:///D:/JOINT-PRESS-RELEASE-final%20(2).pdf

Previous Post

संविधान संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित (भिडियो सहित )

Next Post

नेपाली राजदूतावास रियाद, लाइ नेपाली जनसंपर्क समितीको ज्ञापन पत्र

Next Post
नेपाली राजदूतावास रियाद, लाइ  नेपाली जनसंपर्क समितीको ज्ञापन पत्र

नेपाली राजदूतावास रियाद, लाइ नेपाली जनसंपर्क समितीको ज्ञापन पत्र

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal