Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

तिम्रो प्रतिबन्ध बिरुद्ध | प्रिय असत्ती

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१२ बैशाख २०७७, शुक्रबार १३:०५
in साहित्य
0
तिम्रो प्रतिबन्ध बिरुद्ध  | प्रिय असत्ती
20
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

तिम्रो प्रतिबन्ध बिरुद्ध

उनिहरुले थुन्न खोजे
वेगवान नदिको धारलाई
उनिहरुले रोक्न खोजे
क्रान्तिमा हामफालेका
अनवरत योद्धाहरुलाई
र कैद गर्न खोजे
उनका कथित हिरासतमा
यो युगका स्पार्टाकसहरुलाई
उनिहरुले बिर्सिए
इतिहासको महान बिरासत
र रोक्न खोजे
प्रतिबन्धले क्रान्तिलाई
शासकहरु बहुलाए
अन्धो भए
र बर्साए लाठी बुट र गोलिहरु
तर रोकिएन हाम्रो
आश्थाको महान यात्रा
मारिए पनि कुमार निरकुमार
तिर्थ घिमिरे र महानहरु
कैद हुदा पनि
वैरीका झ्यालखाना
सुदर्शन माईला उमा र बन्धुहरु
डगमगाएन हाम्रो मुक्तिको ध्वजा
र रक्षानमा फालियो
प्रतिबन्धको एक थान फर्मान
र जलाईयो हाम्रो बिरुद्ध
जारी पक्राउ पुर्जीहरु
तिमीले यो बुझ
हामी तिम्रो हर अातंकलाई
बुझेरै हिडेकाछौं
तिम्रो हर सकुनी चालसंग
एक एक परिचितछौं
हामीले जीवनका गीतहरु गाउ?
तिमीले मृत्युको भय देखाउछौं
जेल नेल र हत्कडी
हाम्रो लागि फिका मात्र फिका हुन्छ
हामी त मृत्युुमा पनि जीवन देखेर
लडिरहेका छौ भिडिरहने छौँ
आतंककारी नै सहि
हामी जुधिरहन्छौ
तिम्रो कथित प्रतिबन्ध संग

✍️

प्रिय असत्ती
२०७७/०१/०९

Previous Post

कतारमा समस्यामा परेका नेपालीको तथ्याँक सङ्कलन, अनलाइनबाट विवरण भर्न सकिने

Next Post

मुक्तक - आमा र प्रियालाई अंगालोमा हाली ? भीम बिश्वकर्मा

Next Post
मुक्तक  – आमा र प्रियालाई अंगालोमा हाली ? भीम बिश्वकर्मा

मुक्तक - आमा र प्रियालाई अंगालोमा हाली ? भीम बिश्वकर्मा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal