...
Friday, October 30, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

कतारमा समस्यामा परेका नेपालीको तथ्याँक सङ्कलन, अनलाइनबाट विवरण भर्न सकिने

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
April 23, 2020
in आधारभूत, पत्रपत्रिका, प्रवास, समाचार
0
कतारमा समस्यामा परेका नेपालीको तथ्याँक सङ्कलन, अनलाइनबाट विवरण भर्न सकिने
36
SHARES
157
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ –  कतारमा कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीको तथ्याँक सङ्कलन हुने भएको छ ।

कोरोनाका कारण नेपालीलाई कुनै न कुनै हिसाबले समस्या परेको र त्यसको यथार्थ विवरण संकलन गरी समस्या समाधानमा सहजिकरण गर्न लागिएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार आफूलाई परेको समस्यासहित आफ्नो विवरण अनलाइनमार्फत भर्न सकिन्छ ।

फारम भर्न यहाँ क्लिक गर्नुहोस्

फारममा स्पष्ट र यथार्थ विवरण उपलब्ध भर्न कतारमा रहेका सबै नेपालीलाई दूतावासले अनुरोध गरेको छ । विवरणहरु गोप्य रहने पनि दूतावासको भनाई छ ।

दूतावासका अनुसार, अनलाइनमार्फत फारम भर्न कुनै समस्या भएमा दूतावासको फेसबुक पेजमा गएर म्यासेज गर्न अथवा दूतावासमा फोन गरेर आफ्नो विवरण टिपाउन सकिनेछ । दूतावासमा ४४६७५६८१ र ४४१७१९६२ मा पनि सम्पर्क गर्न सकिन्छ । 

साभार :- https://ujyaaloonline.com/ बाट

Previous Post

एउटा पेटभित्रको बच्चीको मार्मिक आत्मकथा

Next Post

तिम्रो प्रतिबन्ध बिरुद्ध | प्रिय असत्ती

Next Post
तिम्रो प्रतिबन्ध बिरुद्ध  | प्रिय असत्ती

तिम्रो प्रतिबन्ध बिरुद्ध | प्रिय असत्ती

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal