Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सिनेमा पोई पर्यो काले युटुबमा आएको छ । ( भिडियो सहित )

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१४ चैत्र २०७६, शुक्रबार १२:२३
in प्रवास, भिडियो, मनोञ्जन, समाचार
0
सिनेमा पोई पर्यो काले युटुबमा आएको छ । ( भिडियो सहित )
269
SHARES
457
VIEWS
Share on FacebookShare on Twitter

सिनेमा पोई पर्यो काले युटुबमा आएको छ । यो सिनेमा कात्र्तिक महिनामा मात्र हलमा रिलिज भएको थियो । हलमा रिलिज भएको करिब ५ महिनामा नै यो सिनेमा युटुबमा रिलिज गरिएको हो ।

अहिले विश्वभर कोरोनाको महामारी छ । मानिसहरु घरमै लक डाउन छन् । यसैले पनि घरमा बसेर इन्टरनेटमा हेर्नका लागि नयाँ बिषय मानिसहरुले खोजिरहेका छन् । यो समयमा यसको निर्माणपक्षले सिनेमा युटुबमा रिलिज गरेको हो ।

शिशिर राणाको निर्देशनमा तयार भएको सिनेमा पोई पर्यो कालेमा पुजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको अभिनय छ ।

यो सिनेमालाई किरण नेपालीले निर्माण गरेका हुन् । सिनेमा युटुबमा आएसँगै दर्शकले निर्माणपक्षलाई धन्यवाद पनि दिएका छन् । तिहारमा रिलिज भएको यो सिनेमाले बक्स अफिसमा सुखद कारोबार गरेको थियो ।

Previous Post

चिनमा खुल्न थाले फिल्म हल || कोरोना भाइरसले थङ्थिलो बनाएको चिन यति बेला सामान्य अवस्थामा फर्किँदै छ

Next Post

थिएटर मलले गर्दै क्वारेन्टाइन क्याम्पेनिङ्ग थिएटर फेस्टिभल

Next Post
थिएटर मलले गर्दै क्वारेन्टाइन क्याम्पेनिङ्ग थिएटर फेस्टिभल

थिएटर मलले गर्दै क्वारेन्टाइन क्याम्पेनिङ्ग थिएटर फेस्टिभल

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal