Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चिनमा खुल्न थाले फिल्म हल || कोरोना भाइरसले थङ्थिलो बनाएको चिन यति बेला सामान्य अवस्थामा फर्किँदै छ

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१३ चैत्र २०७६, बिहीबार १२:४१
in प्रवास, मनोञ्जन, समाचार
0
42
SHARES
183
VIEWS
Share on FacebookShare on Twitter

कोरोना भाइरसले थङ्थिलो बनाएको चिन यति बेला सामान्य अवस्थामा  फर्किँदै छ । चीनको बुहान प्रान्तबाट फैलिएको भाइरस हाल सो प्रान्तमा नयाँ सङ्क्रमण नदेखिएको बताइएको छ ।

भाइरसको सङ्क्रमण सङ्ख्या न्यून बन्दै गएपछि चिनियाँ फिल्म बजार बिस्तारै जगमगाउने तरखर गर्दै छ । भाइरसको सङ्क्रमण बढेपछि चीन सरकारले करिब ७० हजार फिल्म हल बन्द गराएको थियो ।

नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउन तयार चलचित्र अड्किएका थिए । सङ्क्रमणको जोखिम घटेपछि पाँच सय हल खुल्ला गरिएको छ ।

यद्यपि कोरोना भाइरसको आतङ्कले हालसम्म प्रायः हलहरूमा दर्शकको उपस्थिति अत्यन्त न्यून छ । भाइरस सङ्क्रमणको अवस्था क्रमिक रूपमा सुधार भए अप्रिल दोस्रो सातासम्म चीनका सबै फिल्म हल सामान्य अवस्थामा फर्किने छ ।  

Previous Post

अर्पणा श्रेष्ठको नयाँ गीत 'माथि चौतारीमा कुरौला' सार्वजनिक [भिडियो ]

Next Post

सिनेमा पोई पर्यो काले युटुबमा आएको छ । ( भिडियो सहित )

Next Post
सिनेमा पोई पर्यो काले युटुबमा आएको छ । ( भिडियो सहित )

सिनेमा पोई पर्यो काले युटुबमा आएको छ । ( भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal