Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चितवनमा ७२ घण्टाभित्र ७० शैयाको ‘कोरोना विशेष अस्थाई अस्पताल’ सञ्चालनमा आएको छ । (भिडियो सहित )

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
७ चैत्र २०७६, शुक्रबार १२:११
in अन्य, आधारभूत, देश, प्रदेश नं ४, समाचार, समाज, स्थानीय सरकार, स्वास्थ्य
0
चितवनमा ७२ घण्टाभित्र ७० शैयाको ‘कोरोना विशेष अस्थाई अस्पताल’ सञ्चालनमा आएको छ । (भिडियो सहित )
14
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

चितवनमा ७२ घण्टाभित्र ७० शैयाको ‘कोरोना विशेष अस्थाई अस्पताल’ सञ्चालनमा आएको छ । आज बिहान ११ बजे अस्पतालको सुभारम्भ भएसँगै अस्पताल सञ्चालनमा आएको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन्।

अस्पतालमा ५० वटा जनरल, १० वटा आइसियू र १० वटा एचडियू बेड छन् । भरतपुर महानगरपालिका-१० स्थित प्रदर्शनी केन्द्रको तीनटा भवनमा अस्पताल स्थापना गरिएको हो । अस्पताल सञ्चालनको जिम्मा भने महानगरले लिएको छ।

अस्पताल तयार पार्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र सर्वसाधरण समेत गरेर १ सय ५० जना जनशक्ति खटिएका थिए।

५० वटा जनरल बेड राख्ने काम बिहीबार नै सकिएको थियो । आइसियू र एचडियू बेड पनि शुक्रबार दिउँसोसम्म जडान गरिसक्ने महानगरको तयारी छ। ‘७२ घण्टाको समयसीमा तोकेपछि काम सक्न एकदमै प्रेसर भयो। सबैले उतिकै साथ दिएपछि भने अनुसार काम भयो,’ मेयर दाहालले भनिन्।
साभार https://www.setopati.com/ बाट


भिडियो सहित :-

हेर्नुस् तस्बिर:

सबै तस्बिर : सुरेश चन्द्र अधिकारी 

Previous Post

भारतिय गायिका कनिका कपूरलाई कोरोना भाइरसको संक्रमण देखिएको छ

Next Post

सन्तोष ढकालले निर्देशन गरेको फिल्म ‘गोर्खे’को पोस्टर सार्वजनिक

Next Post
सन्तोष ढकालले निर्देशन गरेको फिल्म ‘गोर्खे’को पोस्टर सार्वजनिक

सन्तोष ढकालले निर्देशन गरेको फिल्म ‘गोर्खे’को पोस्टर सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal