Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सन्तोष ढकालले निर्देशन गरेको फिल्म ‘गोर्खे’को पोस्टर सार्वजनिक

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
७ चैत्र २०७६, शुक्रबार १२:३५
in भिडियो, मनोञ्जन
0
सन्तोष ढकालले निर्देशन गरेको फिल्म ‘गोर्खे’को पोस्टर सार्वजनिक
103
SHARES
361
VIEWS
Share on FacebookShare on Twitter

सन्तोष ढकालले निर्देशन गरेको फिल्म ‘गोर्खे’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार रविन्द्र प्रताप सेन देखिएका छन् ।

प्रतापलाई पोस्टरमा गोर्खा सैनिकको रुपमा प्रस्तुत गरिएको छ । उनलाई आक्रमक गोर्खाली सेनाको रुपमा देख्न सकिन्छ ।

फिल्ममा रविन्द्रसँगै अर्जुन गुरुङ, अञ्जली अधिकारी, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ ।

यो फिल्ममा तिर्थ कोजु, हरि लामा र हरि थापाको लगानी रहेको छ । निरज कँडेलले छायांकन गरेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले फिल्म हल बन्द गरेपछि फिल्मको प्रदर्शन मिति तय गरिएको छैन ।

Previous Post

चितवनमा ७२ घण्टाभित्र ७० शैयाको 'कोरोना विशेष अस्थाई अस्पताल' सञ्चालनमा आएको छ । (भिडियो सहित )

Next Post

प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ

Next Post
प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ

प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal