Date
मङ्ल, असार ९, २०८३
Tue, June 23, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

फेसन र मोडलिङ क्षेत्रमा लाग्न चाहने युवायुवतीलाई लक्षित गर्दै ओएनएस ग्रुप नेपालले “नेपालगन्ज फेसन शो” आयोजना गर्न लागेको हो।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१२ फाल्गुन २०७६, सोमबार १४:५६
in अन्य, आधारभूत, देश, पत्रपत्रिका, प्रदेश नं ५, मनोञ्जन, समाचार
0
फेसन र मोडलिङ क्षेत्रमा लाग्न चाहने युवायुवतीलाई लक्षित गर्दै ओएनएस ग्रुप नेपालले “नेपालगन्ज फेसन शो” आयोजना गर्न लागेको हो।
7
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्जमा फेशन शो कार्यक्रमको आयोजना हुनेभएको छ। फेसन र मोडलिङ क्षेत्रमा लाग्न चाहने युवायुवतीलाई लक्षित गर्दै ओएनएस ग्रुप नेपालले “नेपालगन्ज फेसन शो” आयोजना गर्न लागेको हो।

सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरि आयोजक टिमले “नेपालगन्ज फेसन शो”को बारेमा औपचारिक जानकारी दिएको हो। फेसन र मोडलिङ क्षेत्रमा रुचि राख्ने एवम यसै क्षेत्रमा अगाडि बढ्न चाहनेहरुलाई केहि सहज होस भन्ने मुख्य उद्देश्यले फेसन शोको आयोजना गर्न लागेको ओएनएस ग्रुपका सिइओ कृष्टल केसीले जानकारी दिए।

आयोजकका अनुसार फेसन शो आगामी चैत्र २२ गते नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा हुनेछ। यसै क्षेत्रमा क्रियाशिल फोटोग्राफर , भिडियोग्राफर र उद्योगी व्यवसायीहरुको सहभागीता रहने उक्त कार्यक्रम पश्चात् नेपालगन्ज क्षेत्रमा पनि विभिन्न बिज्ञापन भिडियो तथा दृश्य सामाग्री निर्माण गर्दा स्थानीय मोडलहरु पनि अनुभवी र सक्षम छन भन्ने सन्देश पठाउने मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा १५ जना युवा र १५ जना युवती मोडलहरुलाई सहभागी गराइनेछ। उनीहरूलाई आयोजक टिमले एक हप्ता नि:शुल्क प्रशिक्षण दिनेछ। प्रशिक्षणमा कोरियोग्राफी मिस नेपालगन्ज २०१७ दिपिका श्रेष्ठले गर्नेछिन।

त्यस्तै, शो स्टपरको रुपमा काठमाडौंबाट चर्चित मोडल तथा अभिनेता प्रज्वल सुजल गिरी रहनेछन। भने, कार्यक्रममा गायक कमल खत्रीको पनि प्रस्तुति रहनेछ। कार्यक्रममा अनलाइन मिडिया पार्टनरको रुपमा नागरिक समाज डटकम र सोसल मिडिया पार्ट्नरमा फेसबुक ग्रुप नेपालगन्ज ग्यालरी रहेको छ।

Previous Post

आयो ‘हिजो आजका कुरा’ को माया जदौ

Next Post

नेपालगन्जमा रहेको मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगन्जले विद्यार्थीलाई स्वागत तथा बिदाइ कार्यक्रम गरेको छ ।

Next Post
नेपालगन्जमा रहेको मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगन्जले विद्यार्थीलाई स्वागत तथा बिदाइ कार्यक्रम गरेको छ ।

नेपालगन्जमा रहेको मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगन्जले विद्यार्थीलाई स्वागत तथा बिदाइ कार्यक्रम गरेको छ ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal