Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अष्ट्रेलियाबाटै प्रबिन्दले निर्देशन गरे ‘बन्दकी’

रबिन राउत by रबिन राउत
२१ माघ २०७६, मंगलवार १३:२९
in मनोञ्जन, राजनीति
0
अष्ट्रेलियाबाटै प्रबिन्दले निर्देशन गरे ‘बन्दकी’
65
SHARES
283
VIEWS
Share on FacebookShare on Twitter

अष्ट्रेलिया बस्दै आएका निर्देशक प्रबिन्द काफ्लेको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समयको अन्तरालपछि काफ्ले भिडियो निर्देशनमा फर्किएका हुन । विभिन्न सन्देशमुलक छोटा फिल्महरु निर्देशन गरि अवार्डसमेत प्राप्त गर्न सफल काफ्लेले हालै बन्दकी बोलको गीतको भिडियो तयार पारेका हुन ।

 श्रीया नेपालले गाएको गीतको भिडियोको छयांकन उनले ब्रिसबेन, गोल्ड कस्ट लगायत क्षेत्रमा गरेका हुन । अष्ट्रेलियामै रहेका प्रतिभा महर्जन र आर्यान अधिकारीले भिडियोमा अभिनय गरेका छन । प्रकाश थापाले लेखेको गीतमा आशिक प्रजापतिले कम्पोज गरेका हुन । निर्देशन काफ्लेले अष्ट्रेलियामै थप केहि गीतको भिडियो बनाउने तयारी गरिरहेका छन । अष्ट्रेलियामा पनि नेपाली गीतसँगीतको बिकास र प्रबद्र्धनमा समेत उनी लागीपरेका छन । 

Previous Post

यी हुन् 'सुनसरी लिटल प्रिन्स एण्ड एन्जल'का २६ प्रतिष्पर्धी, मल्टिमिडिया अवार्डको भोटिङ्ग सुरु (तस्विर सहित)

Next Post

साउदी अरबबाट श्रम सहचारी अम्बिका ज्यूको बिदाई

Next Post
साउदी अरबबाट श्रम सहचारी अम्बिका ज्यूको बिदाई

साउदी अरबबाट श्रम सहचारी अम्बिका ज्यूको बिदाई

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal