Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदी अरबबाट श्रम सहचारी अम्बिका ज्यूको बिदाई

खगेन्द्र बराल by खगेन्द्र बराल
२३ माघ २०७६, बिहीबार ०९:४३
in प्रवास, संघ, समाचार, समाज, स्थानीय सरकार
0
साउदी अरबबाट श्रम सहचारी अम्बिका ज्यूको बिदाई
67
SHARES
293
VIEWS
Share on FacebookShare on Twitter

२०७६ माघ २२ बुधबार

साउदी अरबबाट श्रम सहचारी अम्बिका ज्यूको बिदाई
बागेश्वरी न्युज

साउदी अरबको राजधानी रियाद स्थित राजदूतावासको प्राङ्गणमा कार्यकारी श्रम सहचारी अम्बिका अधिकारी ज्यूको ४ वर्षको कार्य अवधी सकि नेपाल फर्किने क्रममा अन्तर संस्था समन्वय समितिको नेतृत्वमा श्रम सहचारी ज्यूको बिदाई कार्यक्रम समापन भएको छ।

अन्तर संस्था समन्वय समितिको उक्त कार्यक्रममा संचालकको भुमिका गर्हण गर्दै श्री नागेश तामाङ ज्यूले कार्यक्रम निकै रोचक तरिकाले संचालन गर्नु भएको थियो।

अन्तर संस्था समन्वय समितिको कार्यक्रममा अध्यक्ष अमृत पौडेल ज्यूको सभापतित्वमा संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा महामहिम राजदुत डा.महेन्द्र सिंह राजपुत रहनु भएको थियो साथै अथितिकै रुपमा नेपाल बाट प्रस्थान गर्नु भएका पुर्ब संविधान सभा सदस्य विक्रम खनाल ,नेपाल सहकारी संघका केन्द्रिय उपाध्यक्ष चन्द्र ढकाल , जनसम्पर्क समितिका दिपक रेग्मी , प्रवाशी एकता मंचबाट शिवराज जैसी नियोग उपप्रमुख दिलिप पौडेल, श्रम सहचारी अम्बिका अधिकारी रहनु भएको थियो।

साउदी अरबमा लामो समय देखि आफ्नो कर्मथलो बनाउदै आउनु भएका श्रम सहचारी अम्बिका अधिकारी ज्यूले साउदिमा आफुले नेपाली श्रमिकको हक र हितमा रहि हरेक समस्याको समाधान गरेको कुरा साउदी अरबमा रहेका संघ संस्थाहरु पारिवारिक समाज नेपाल साउदी अरब,साहित्य चौतारी नेपाला शाखा साउदी अरब,सिर्जना सांस्कृतिक समूह साउदी अरब,नेपाल श्रमिक परिवार साउदी अरब,कास्की समाज साउदी अरब,युवा सेवा समाज साउदी अरब,मिथिला सांस्कृतिक समाज नेपाल साउदी अरब,मोरङ सुनसरी सम्पर्क समिति साउदी अरब,दलित एकता संजाल साउदी अरब,तामाङ एकता समाज साउदी अरब,सहयोगी नेपाली एकता समाज साउदी अरब,एन.आर.एन क्षेत्रीय समिति रियाद ,याक्थुङ चुम्लुङ समाज साउदी अरब,पिटि अन्लाइन ,लाल इन्टरटेन्ट्मेन्ट ,अन टाइम टीभी ,बागेश्वरी न्यूज डट कम,मेरो युट्युब च्यानल बाट प्रतिनिधित्व गर्दै आउनु भएका विभिन्न पधाअधिकारीहरुलाई बताउनु भएको छ।

उक्त कार्यक्रममा आफुले पीडाहरुको बिचमा रहि मुस्कुराउन सिकेको छु भन्ने कुरा अम्बिका अधिकारी ज्यूले बताउनु भएको छ।

साथै मन्तव्यकै क्रममा महामहिम राजदुत डा.महेन्द्र सिहं राजपुतले हरेक नेपाली कामदारको हक र हितको लागि आफू सदैव लागि परेको कुरा बताउनु भएको छ र आगामी दिनहरुमा नेपाली श्रमिकहरुको रोजगारको लागि विभिन्न नयाँ मागहरु राख्ने कुराको जानकारी दिनु भएको छ र उहाँले रियादमा सहकार्य गर्दै आएका संघ संस्था र राजदुतावासको सम्बन्ध नङ र मासुको जस्तै रहेको उदाहरण दिनु भएको छ।

साथै विगत लामो समय देखि आफू साउदिमा रहि दुखमा परेकाहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरेको कुरा नेपाली जनसम्पर्क समिति रियादका अध्यक्ष दिपक रेग्मी ज्यूले बताउनु भयो।


विभिन्न संघ संस्थाबाट नेतृत्व गर्दै पाल्नु भएका प्रतिनिधिहरुले श्रम सहचारी अम्बिका अधिकारी ज्यूलाई दोसल्ला ओढाएर सम्मान गर्दै मायाको चिनो समेत प्रदान गर्नु भएको छ।

साथै पारिवारिक समाजबाट पाल्नु भएका महिला दिदिबहिनीहरुले मायाको चिनो स्वरुप उहाँको कामको प्रशंसा गर्दै सम्मान पत्रले सम्मान गर्नु भएको छ।

नेपालबाट पाल्नु भएका सम्माननिय पुर्व संविधान सभा सदस्यले नेपाली कामदार जुनसुकै देशमा रहेर पनि आफ्नो इमानदारीता र नैतिकताको कदर गर्दै आफ्नो कामको लगनशीलताले विश्व कामदारको दोस्रो स्थानमा रहेको कुरा जानकारी गराउनु भयो।

उक्त कार्यक्रम साउदीको समय अनुसार बेलुकी ९ बजे देखि औपचारिक रुपमा सुरु भइ अन्तर संस्था समन्वय समितिका अध्यक्ष अमृत पौडेलले आफ्नो मन्तव्य राख्दै कार्यक्रमको समापन गर्नु भएको थियो।

उक्त कार्यक्रममा रात्री भोजको व्यवस्था गराईदिएको भन्दै श्रम सहचारी अम्बिका अधिकारी ज्यूले साउदिमा रहेका सम्पुर्ण संघ संस्थाहरुलाई र नेतृत्व गर्दै आएको अन्तर संस्था समन्वय समितिलाई हार्दिक धन्यवाद दिनु भएको छ।

                                                संवाददाता
                                            भिम बिश्वकर्मा
                                         साउदी अरब रियाद
Previous Post

अष्ट्रेलियाबाटै प्रबिन्दले निर्देशन गरे 'बन्दकी'

Next Post

पिरती नाप्ने के ले हो ? भन्दै टीका र बीरेन्द्र ( भिडियो )

Next Post
पिरती नाप्ने के ले हो ? भन्दै  टीका र बीरेन्द्र ( भिडियो )

पिरती नाप्ने के ले हो ? भन्दै टीका र बीरेन्द्र ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal