Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

यी हुन् ‘सुनसरी लिटल प्रिन्स एण्ड एन्जल’का २६ प्रतिष्पर्धी, मल्टिमिडिया अवार्डको भोटिङ्ग सुरु (तस्विर सहित)

रबिन राउत by रबिन राउत
२१ माघ २०७६, मंगलवार १३:१५
in प्रदेश नं १, फोटो फिचर
0
यी हुन् ‘सुनसरी लिटल प्रिन्स एण्ड एन्जल’का २६ प्रतिष्पर्धी, मल्टिमिडिया अवार्डको भोटिङ्ग सुरु (तस्विर सहित)
17
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

ईटहरी/ एल एन्ड सि मोडल एजेन्सी ईटहरीले आयोजना गरेको “सुनसरी लिटल प्रिन्स एण्ड एन्जल-२०७६’ को यतिबेला धमाधम तालिम संचालन भैरहेको छ । तालिम संगै सहभागी साना साना बालबालिकाहरुले नेपालका चर्चित सेलिब्रेटिहरुसंग पनि भेट गर्ने मौका पाईरहेका छन् ।

यस्तैमा सहभागी बालबालिकाहरुको फोटोसुट र प्रोमोसनल भिडियो छायांकन पनि सम्पन्न भएको छ । ईटहरिको तालातालैयामा फोटोसुट र ओसियन पार्कमा भिडियो छायांकन भएको हो । यतिबेला सहभागी २६ जना बालबालिकाहरुलाई ‘मल्टिमिडिया अवार्ड’को लागि सामाजिक संजालमा भोटिङ्ग प्रक्रिया सुरु गरिएको छ । कम्पनीको फेसबुक पेज ‘एलएण्डसी मोडल एजेन्सी’ मा २६ जनाकै तस्वीरलाई पोस्ट गरिएको छ ।

जहा सर्बाधिक लाईक र शेयर हुने प्रतिष्पर्धिलाई फाईनल कार्यक्रममा ‘मल्टिमिडिया अवार्ड’ प्रदान गरिने छ । फागुन ३ गते ग्रान्ड फिनाले हुने कार्यक्रमको यहि माघ २५ गते धरान स्थित होटल गजुर प्यालेसमा ट्यालेण्ट हुने भएको छ । गत पुष २६ गते सनिबार ईटहरिको हलगडास्थित बगान रेस्टुरेण्ट र माघ ४ गते सनिबारका दिन धरानमा अडिसन सम्पन्न भएको थियो । सहभागी २६ जना बालबालिकाहरुलाई विभिन्न ज्ञानबर्दक तालिमहरु प्रदान गरिरहेको छ भने संगीता चौधरीले र्याम्प वाल्कको प्रशिक्षण गराईरहेकी छन् । यस भन्दा पहिले एजेन्सीले ईटहरिमा फेसन सो तथा ब्राईडल र्याम्प शो सफल आयोजना गरिसकेको छ ।

सुनसरी लिटल एण्ड एन्जल गर्नुको मुख्य उदेश्य बालबालिकाहरुमा लुकेर रहेको विभिन्न क्षमता, जुन सबैका सामु प्रस्तुत गर्न सक्दैनन । त्यसैले उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको एजेन्सीका सिइओ दिपक गिरीले बताए । कार्यक्रमलाई ब्यबस्थापन दिपक गिरीले गरेका छन । फेशनको दुनियामा दशक लामो यात्रा पार गरिसकेका अनुभवी व्यक्तित्व निश्चल पालिखे कार्यक्रम संयोजकको रुपमा रहेका छन् । त्यसैगरी अफिसियल मेकअप आर्टिस्ट एस्तर श्रेष्ठ, इभेन्ट होस्टकारुपमा सरुपा थापा मगर, अफिसियल कोरियोग्राफर संगीता चौधरी रहेकी छन् ।

डिथ्री फोटोग्राफी र डिथ्री अनलाईन अफिसियल मिडिया तथा फोटोग्राफी पार्टनर हो भने ईभेण्टको मिडिया संयोजक सुवास संकल्प रहेका छन् । पब्लिक रिलेशन अफिसरको रुपमा जेरी शर्मा रहेका छन् भने ईभेण्ट सपोर्टरको रुपमा सुस्मिता श्रेष्ठ र निष्मा क्षेत्री रहेका छन् ।

बिजेता ब्वाईज-गर्ललाई २५ / २५ हजार नगद, ट्रफी, सर्टिफिकेट र अन्य उपहार, फर्स्ट रनरअप ब्वाईज-गर्ललाई १५ / १५ हजार नगद र अन्य उपहार संगै सेकेण्ड रनरअप ब्वाईज-गर्ललाई १० / १० हजार नगद र अन्य उपहारको व्यवस्था गरिएको छ । उमेरको हकमा भने ६ देखि १३ सम्मका बालबालिकाहरुका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।

Previous Post

हात्ती ढुङ्गामा भन्दै प्रदीप र क्रिस्टिना (भिडियो) : ‘प्रेमगीत ३’

Next Post

अष्ट्रेलियाबाटै प्रबिन्दले निर्देशन गरे 'बन्दकी'

Next Post
अष्ट्रेलियाबाटै प्रबिन्दले निर्देशन गरे ‘बन्दकी’

अष्ट्रेलियाबाटै प्रबिन्दले निर्देशन गरे 'बन्दकी'

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal