Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

हात्ती ढुङ्गामा भन्दै प्रदीप र क्रिस्टिना (भिडियो) : ‘प्रेमगीत ३’

रबिन राउत by रबिन राउत
२१ माघ २०७६, मंगलवार १२:४३
in भिडियो, मनोञ्जन
0
हात्ती ढुङ्गामा भन्दै प्रदीप र क्रिस्टिना (भिडियो) :  ‘प्रेमगीत ३’
38
SHARES
166
VIEWS
Share on FacebookShare on Twitter

बहुप्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ को पहिलो गीत ‘हात्ती ढुंगामा’ सार्वजनिक भएको छ् । गीतमा गायक सागर आले र गायिका मेलिना राईको आवाज रहेको छ् । हर्क साउदको शब्द रहेको गीतमा कल्याण सिंहको सगीत रहेको छ् ।

सार्वजनिक भैरहेका गीत भन्दा फरक गीतमा चलचित्रका मुख्य कलकारहरु प्रदिप खड्का र नव-अभिनेत्री क्रिस्टिना गुरुङ फिचर्ड छन् । गीतको भिड्योलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन ।

यही चैत २८ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’ मा प्रदिप र् क्रिस्टिना सँगै शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउतलगायतको पनि अभिनय रहेको छ । डेढ सय वर्ष अगाडिको प्रेमकथामा निर्माण भएको चलचित्रलाई छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन ,राजेश श्रेष्ठको छायाकन ,चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेका छन ।

Previous Post

कोरोना भाइरस के हो ? कसरी लाग्छ ? पत्ता लगाउने तरिका, यस्तो भन्छन डाक्टर

Next Post

यी हुन् 'सुनसरी लिटल प्रिन्स एण्ड एन्जल'का २६ प्रतिष्पर्धी, मल्टिमिडिया अवार्डको भोटिङ्ग सुरु (तस्विर सहित)

Next Post
यी हुन् ‘सुनसरी लिटल प्रिन्स एण्ड एन्जल’का २६ प्रतिष्पर्धी, मल्टिमिडिया अवार्डको भोटिङ्ग सुरु (तस्विर सहित)

यी हुन् 'सुनसरी लिटल प्रिन्स एण्ड एन्जल'का २६ प्रतिष्पर्धी, मल्टिमिडिया अवार्डको भोटिङ्ग सुरु (तस्विर सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal