Date
शनि, असार १३, २०८३
Sat, June 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पोखरा विश्वविद्यालयमा स्ववियूले विद्यार्थी मेला गर्ने

रबिन राउत by रबिन राउत
१९ माघ २०७६, आईतवार १३:०९
in प्रदेश नं ४, समाचार
0
पोखरा विश्वविद्यालयमा स्ववियूले विद्यार्थी मेला गर्ने
408
SHARES
170
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।
पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पस, लेखनाथको स्वतन्त्र विद्यार्थी यूनियनले विद्यार्थी मेला २०२० आयोजना गर्ने भएको छ । माघको २३ गते औपचारिक उद्घाटनको तयारी भएको मेलाको समापन माघ २५ गते हुने मेलाका संयोजक तथा स्ववियू सहसचिव होमेन्द्र यादवले जानकारी दिए ।


मेलाको उद्घाटनको मिति अगाडी नै केही कार्यक्रमहरु भने शुरु भइसकेको यादवले बताएका छन् । कुल ४१ वटा विभिन्न कार्यक्रमहरु मध्ये केही तालिमहरु र फोटो प्रतिस्पर्धा शुरु भइसकेको उनले जनाए ।मेलामा रोवर्ट प्रतियोगिता, प्यानल बहस, सफलताको कथा प्रस्तुती, म्याराथोन दौड, विभिन्न विषयगत प्रतियोगिताहरु, पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी, स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु सम्पन्न भएका छन् । त्यसै गरी मेलामा कविता प्रतियोगिता, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, वादविवाद प्रतियोगिता, चित्रकला प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिता समेत हुने आयोजकहरुले बताएका छन् । कार्यक्रममा अटोक्याड तालिम, शेयर तालिम, बैंकिङ्ग तथा विमा तालिम, कविता कार्यशाला लगायतका तालिमहरु समेत हुनेछन् ।


कार्यक्रमका विभिन्न सत्रहरुलाइ सम्बोधन गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन, रुपाकोट रिसोर्टका अध्यक्ष पुष्प अधिकारी, प्राज्ञ रमेश श्रेष्ठ, रेण्डम रिडर्स सोसाइटीका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल, विण्ड पावर नेपालका सिइओ कुशल गुरुङ्ग, राष्ट्रिय युवा परिषदका दीलिप न्यौपाने, पोखरा विश्वविद्यालय साहित्य समाजका संस्थापक अध्यक्ष सुवास मल्ल लगायतको उपस्थिती रहने स्ववियू सभापति सुनिल तिमिल्सिनाले जानकारी दिए ।


कार्यक्रममा विश्वविद्यालयका चार वटै आंगिक कलेजहरुका अलावा ति कलेजहरुमा कार्यरत विभिन्न २१ वटा संस्थाहरुले पनि साथ दिएको सभापति तिमिल्सिनाले जानकारी दिए । मेलामा ३५ लाखको खर्च हुने र मेलामा विभिन्न विश्वविद्यालय अन्तर्गतका विभिन्न कलेजहरुका २० हजार भन्दा बढिले सहभागिता जनाउने कोषध्यक्ष प्रकृति दवाडीले बताइन् ।

Previous Post

सुगमको “लाखौमा एक तिमी”मा मनोज र बिन्दु ( भिडियो )

Next Post

मुस्तांगमा खिचिएको रोमान्टिक म्युजिक भिडियो 'के यो माया हो' सार्वजनिक

Next Post
मुस्तांगमा खिचिएको रोमान्टिक म्युजिक भिडियो ‘के यो माया हो’ सार्वजनिक

मुस्तांगमा खिचिएको रोमान्टिक म्युजिक भिडियो 'के यो माया हो' सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal