Date
आइत, साउन ३१, २०८३
Sun, August 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

सुगमको “लाखौमा एक तिमी”मा मनोज र बिन्दु ( भिडियो )

रबिन राउत by रबिन राउत
१९ माघ २०७६, आईतवार १०:५६
in भिडियो, मनोञ्जन
0
सुगमको “लाखौमा एक तिमी”मा मनोज र बिन्दु ( भिडियो )
73
SHARES
123
VIEWS
Share on FacebookShare on Twitter

लोकप्रिय गायक सुगम पोखरेलको आवाजमा रहेको सोलो रोमाण्टिक गीत “लाखौमा एक तिमी” सार्वजनिक भएको छ । 
प्रेम भाव बोकेको यस गीतमा एक सुन्दर युवतीको रुप र सौन्दर्यको बयान गरिएको छ । गीतमा शब्द र संगीत मोडेल मनोज सिग्देल (युरेश)को रहेको छ । गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन् । 


म्युजिक भिडियोमा मोडेल मनोज सिग्देल (युरेश) र बिन्दु दुवाडी रोमाण्टिक अवतारमा रोमान्स गर्दै गरेको देख्न सकिन्छ ।भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ ।म्युजिक भिडियोलाई अर्जुन तिवारी र टिमले छायांकन गरेका हुन् । भिडियो सम्पादन इण्टेन्सिभ यल्ड मार्फत भएको हो । शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो । 

मोडेल मनोज सिग्देल (युरेश)को यो तेस्रो म्युजिक भिडियो हो । यसघि उनले “आफु भन्दा जेठी” , “सपनीमा” बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन।

हालै सार्वजनिक “ लाखौमा एक” म्युजिक भिडियो लाई माया गरिदिन मोडेल तथा गीतकार सिग्देलले सम्पूर्ण नेपाली दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन ।भिडियोलाई युट्युवमा सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । 

Previous Post

गायिका तारा नुमिहाङ्ग् बान्तावा राईको ”सोल्टीनी बिनाको साकेला” गीत सार्वजनिक विल्शन बिक्रम राई भिडियोमा मोडल तथा निर्देशकको रुपमा प्रस्तुत

Next Post

पोखरा विश्वविद्यालयमा स्ववियूले विद्यार्थी मेला गर्ने

Next Post
पोखरा विश्वविद्यालयमा स्ववियूले विद्यार्थी मेला गर्ने

पोखरा विश्वविद्यालयमा स्ववियूले विद्यार्थी मेला गर्ने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal