Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

“ढिकी कुटी”को साथमा आईन नवनीत (भिडियो )

रबिन राउत by रबिन राउत
१९ माघ २०७६, आईतवार ०९:४९
in भिडियो, मनोञ्जन
0
“ढिकी कुटी”को साथमा आईन नवनीत (भिडियो )
9
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

सिलिगुडी , दार्जिलिङमा रहेर लोक गीत संगीतका माध्यम बाट लोक गायिकाको रुपमा आफ्नो परिचय स्थापित गर्न सफल गायिका नवनीत आदित्य वाइबाले नयाँ म्युजिक भिडियो “ढिकी कुटी” सार्वजनिक गरेकी छिन । 

महिलाहरुका पिडा, वेदना र चुनौतीका बिषयमा गीत गाउन रुचाउने नवनीतका गीतहरुमा नेपाली समाजको झझल्को पाइन्छ । “ढिकी कुटी” एउटी युवती अथवा महिलाले आफ्नो जीवनकालमा देख्ने भोग्ने विभिन्न ऋतुहरुको बयान हो । सुरुवातमा उ संग रुप र यौवन हुन्छ ।

उसको रुप र यौवनको लोभले उसलाई पाउन चाहनेहरुको प्रेममा उ भुल्न पुग्छे । अन्तत जब उ एक्ली हुन्छे उसले जीवनमा निराशा र अन्धकार महसुश गर्न पुग्छे । धरान , नागाल्याण्ड र पश्चिम दार्जिलिङ पहाड जहाँ गायिका नवनीतको घर छ त्यहि म्युजिक भिडियोको छायांकन भएको हो ।

यस गीतमा स्वर नवीनत आदित्य वाइबाको रहेको छ भने शब्द गायिका वाइबाकै रहेको छ । गीतमा संगीत गायिका वाइबा र सत्य आदित्य वाइबाको रहेको छ ।गीतको संगीत संयोजन रुबिन कुमार श्रेष्ठले गरेका हुन । स्वयम् गायिका वाइबा फ़िचर्ड म्युजिक भिडियोलाई नेलसन तामाङले छायांकन र सम्पादन गरेका हुन् । नवनीतका भाइ सत्य आदित्य वाइबाको निर्देशन र निर्माणमा भिडियो तयार भएको हो । 

गायिका नवनीत आदित्य वाइबा , स्वर्गीय बरिस्ठ लोक गायिका हिरा देवी वाइबाकी सुपुत्री हुन् । एयरलाइन्सको जागिर पश्चात हाल उनि आफ्नी आमाकै पेशामा फर्किएकी छिन । आमाकै पुराना गीतहरुलाई उनि र उनका भाइ मिलेर पुन प्रकाशनमा ल्याएर यसघि सन् २०१७ मा “आमालाई श्रदान्जली” नामक एल्वम समेत प्रकाशनमा ळ्याइसकिएको छ । 

“ढिकी कुटी” केहि अनुभवी, साथीभाई र शुभचिन्तकहरुको सयुक्त प्रयास बाट जन्मिएको कोशेली हो । यस गीतलाई माया गरिदिन गायिका वाइबाले सम्पूर्ण नेपाली दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेकी छिन ।भिडियो स्वयम गायिका वाइबाको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Previous Post

साउदी अरब दम्ममा, एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज साउदी अरबले दोस्रो वार्षिक उत्सव..

Next Post

गायिका तारा नुमिहाङ्ग् बान्तावा राईको ”सोल्टीनी बिनाको साकेला” गीत सार्वजनिक विल्शन बिक्रम राई भिडियोमा मोडल तथा निर्देशकको रुपमा प्रस्तुत

Next Post
गायिका तारा  नुमिहाङ्ग् बान्तावा राईको ”सोल्टीनी बिनाको साकेला” गीत सार्वजनिक  विल्शन बिक्रम राई  भिडियोमा मोडल तथा निर्देशकको रुपमा प्रस्तुत

गायिका तारा नुमिहाङ्ग् बान्तावा राईको ”सोल्टीनी बिनाको साकेला” गीत सार्वजनिक विल्शन बिक्रम राई भिडियोमा मोडल तथा निर्देशकको रुपमा प्रस्तुत

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal