Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

गायिका तारा नुमिहाङ्ग् बान्तावा राईको ”सोल्टीनी बिनाको साकेला” गीत सार्वजनिक विल्शन बिक्रम राई भिडियोमा मोडल तथा निर्देशकको रुपमा प्रस्तुत

रबिन राउत by रबिन राउत
१९ माघ २०७६, आईतवार १०:११
in भिडियो, मनोञ्जन
0
गायिका तारा  नुमिहाङ्ग् बान्तावा राईको ”सोल्टीनी बिनाको साकेला” गीत सार्वजनिक  विल्शन बिक्रम राई  भिडियोमा मोडल तथा निर्देशकको रुपमा प्रस्तुत
574
SHARES
407
VIEWS
Share on FacebookShare on Twitter

गायिका तारा नुमिहाङ्ग् बान्तावा राईको ‘सोल्टिनी बिनाको साकेला’ गित सार्बजनिक भएको छ। गायिका राईलाई  राजेशपायल राईले साथ दिएका छन्। भिडियोमा मोडलको रुपमा हास्य कलाकार विल्शन बिक्रम राई तथा एलिशा राईलाई देख्न सकिनेछ।

स्वर्गीय अर्जुन खालिङ्ग राईको शब्द तथा आशुतोष राईको संगीत, शोक लोहोरुङ राईको संगीतसंयोजन रहेको गितको भिडीयोमा हराउदै गएको साकेला नृत्यलाई देखाउन खोजिएको छ। भिडियोलाई कलाकार  विल्शन बिक्रम राइले निर्देशन गरेका हुन् ।  

उनले  गायक राजेशपायाल राईलाइ पनि नचाएका छन्।  साथै भिडियोमा  बिक्रम धिमाल, सुजन राई, पुजन राई लगायातले फिचर्ड गरेकाछन् ।  भिडियोमा राजिव कुमारको कोरियोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ भने  बिक्रम डिसीले छायाङ्कन गरेका छन्।

सानैदेखि  गायनमा रुचिराख्ने गायिका तारा बान्तावा भोजपुरको आम्तेकमा जन्मिएकी हुन्।  बिद्यालय स्तरमा हुने हरेक कार्यक्रममा गित गाएर सबैको मन जित्ने गरेकी ताराले आरआर क्याम्पसबाट संगीत बिषय लिएर अध्ययन गर्नु भएको थियो भने ललितकला क्याम्पसबाट संगीतमै ब्याचलर सम्मको अध्ययन गर्नुभएको थियो।

उहाको हालसम्म आधुनिक गीति-संग्रह ‘मनको राजा, र पुर्बेली  लोकगीति संग्रह ‘के हो घराना ‘ एल्बम सार्बजनिक छन् ।  हालसम्म २५ भन्दा धेरै  गीतमा स्वर दिई सक्नुभएकी गायिका ताराले यस गितबाट आफु धेरै आशाबादी रहेको बताईन।

किराती संस्कारलाई  झल्काउने  “सोल्टिनी बिनाको साकेला” लाई भने गायिका तथा मोडल यसोदा खालिङ्ग राइले निर्माण गरेकी हुन।

Previous Post

“ढिकी कुटी”को साथमा आईन नवनीत (भिडियो )

Next Post

सुगमको “लाखौमा एक तिमी”मा मनोज र बिन्दु ( भिडियो )

Next Post
सुगमको “लाखौमा एक तिमी”मा मनोज र बिन्दु ( भिडियो )

सुगमको “लाखौमा एक तिमी”मा मनोज र बिन्दु ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal