Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

“आफ्नो भाषा , कला सस्कृतिको जगेर्ना गरौ तामाङ्ग जातिको पहिचान गराउ” भन्ने मुल नाराका साथ तामाङ हरुको महान राष्ट्रिय साँस्कृतिक पर्व २८५६ अौ जिवा ल्हो (मुसा वर्गा ) औं सोनाम ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
४ माघ २०७६, शनिबार २३:२१
in प्रवास, संघ, समाचार, समाज
0
“आफ्नो भाषा , कला सस्कृतिको जगेर्ना गरौ तामाङ्ग जातिको पहिचान गराउ” भन्ने मुल नाराका साथ तामाङ हरुको महान राष्ट्रिय साँस्कृतिक पर्व २८५६ अौ जिवा ल्हो (मुसा वर्गा ) औं सोनाम ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न ।
225
SHARES
253
VIEWS
Share on FacebookShare on Twitter

2020 Jan17 तारिख साउदी अरब एक्जिट 18 नुरमास मा तामाङ्ग एकता समाज को आयोजनामा विभिन्न कार्यक्रमहरु सहित रियाद मा तामाङ्ग हरु को राष्ट्रिय र सांस्कृतिक पर्व २८५६ औं सोनाम ल्होछार कार्यक्रम भब्य् रूपमा सम्पन्न ।

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदुताबास, रियाद साउदी अरबिया का महामाहिम राजदुत प्रो. डा. महेन्द्र प्रसाद सिंह राजपुत सहभागी हुनु भएको थियो ।कार्यक्रमको अध्यक्षता राम लामा ले गर्नुभएको थियो ।

भने कार्यक्रम मा विभिन्न सघ सस्था प्रतिनिधि साथै दर्शक हरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

साथै नेपाल राजदुतबास, साउदी अरेबिया का महामाहिम राजादुत प्रो. महेन्द्र प्रसाद सिह राजपुत ज्यु ले जिबा ल्हो अर्थात तामाङ्ग हरुको नयां वर्ष२८५६ औ सोनाम ल्होछार को अबसरमा नेपालीहरुको लागि विकास र समृद्धि को वर्ष वन्न सफल होस भन्दै सामाजिक सद्वाव कायम गर्दै सवै जातजातीको साझा फुलवारीको रुपमा सुन्दर नेपाल निर्माणमा सवैलाई प्रेरणा मिलोस र सवै नेपालीहरुमा शुख शान्ति समृध्दि र सुस्वास्थ्यको हार्दिक मंगलमय रहोस भनी शुभकामना व्यक्त गर्नु भएको थियो ।

अतिथिगणहरु क्रमश : एन आर एन ए आई सी सी का मध्य पूर्व उप संयोजक जोन आर्याल, प्रवाशी नेपाली एकता समाजका साउदी संयोजक शिबराज जैशी, नेपाली जनसम्पर्क समितिका साउदीका सभापति दीपक रेग्मी, एन आर एन ए अाईसिसि मानार्थ सदस्य राजु सैयद, अनेसास साउदी च्याप्टरका अध्यक्ष नमराज लामिछाने, पारिवारिक समाज, सिर्जना सांस्कृति समुह तथा अन्तर संस्था समन्वय समिति का अध्यक्ष अमृत पौडेल, नेपाली साझा मंच साउदीका संयोजक बिष्णु घिमिरे , एन आर एन ए पुर्व आई सी सी सदस्य रमेश भण्डारी, श्रमिक परिवारका रुपक वाईबा तामाङ्ग , नेपाली जनसम्पर्क समिति रियाद क्षेत्री सभापति गोपाल पंगेनी, कास्की सेवा समाजका महासचिब मनिष थापा, दलित एकता संजालका साउदी अध्यक्ष देबेन्द्र बिश्वकर्मा, साहित्यिक चौतारी साउदी शाखा अध्यक्ष कविराज शंखर ,पारिवारिक समाज साउदीका महासचिव अरुण बेलवासे, पारिवारिक समाजका कोषाध्यक्ष मदन ओडारी ,स्यांजा सहयोगी समाजका पूर्व अध्यक्ष तथा संरक्षक बालकृष्ण पौडेल, नेपाल तामाङ्ग घेदुङ्ग पूर्व क्षेत्रीय दम्माम का अध्यक्ष विजय लामा ,स्यांजा सहयोग समाजका अध्यक्ष पारस काफ्ले, अल अब्बिर हस्पिटलका कृष्ण भुसाल, प्रवाशी नेपाली एकता मंचका गंगा गोदार,बिमल गौतम,बाल कृष्ण पौडेल, घायल तिवारी, लगायत का अन्य धेरै संघ संस्थाहरुको प्रतिनिधि हरुको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रम नेपालको रास्ट्रीय गित बजाए लगातै राज यात्रीको सुमधुर बासुरीको धुन संग संगै कार्यक्रम का सभापति र प्रमुख अतिथि द्वारा दीप प्रज्वलन गरि कार्यक्रम को उत्घाटन गरिएको थियो| कार्यक्रम उत्घाटन लगातै नेपाल सरकार द्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाइ पूर्ण रुपमा सफल पार्नको लागि Visit Nepal 2020 अंकित अक्षर होर्डिङ बोर्ड सहित पर्यटन वर्षा २०२०को प्रचार प्रसार साथै नेपाल घुम्न जानको लागि विश्व सामु आबाहान गरि सामुहिक तस्बिर खिचाइएको थियो ।

भने स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष रुपक वाइबा तामाङ्ग ले दिनु भएको थियो | साथै मन्तब्य राख्ने क्रममा – एन आर एन ए का मध्यपुर्ब उप संयोजक जोन आर्याल, नेपाली जनसम्पर्क समिति साउदी अरेबिया का सभापति दीपक रेग्मी,अनेसास साउदी अरेबिया का च्याप्टरका अध्यक्ष नमराज लामिछाने र अन्तर संस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेल। लगाएत ले सोनाम ल्होछारको शुभकामना व्यक्त गर्नु भएको थियो। यस्का साथै लाल बहादुर लामा ले बौद्ध धर्मवलम्बिहरुको माहान पर्ब सोनाम ल्होछार को बारेमा प्रस्ट पार्नु भएको थियो। तामाङ्ग एकता समाज को तर्फ बाट अध्यक्ष राम लामा ज्यु ले सम्मान स्वरुप मायाको चिनो महामहिम राजदुत प्रो. डा. महेन्द्र प्रसाद सिंह राजपुत ज्युलाई हस्तान्तरण गरिएको थियो|

कार्यक्रम को अन्त्यमा कार्यक्रम का सभापति राम बहादुर लामा ले कार्यक्रम सफल पार्नको लागि आर्थिक , नैतिक र भौतिक, रुपमा प्रत्यक्ष अप्रत्यक्ष रुमपा राजधानी रियाद भन्दा बाहिर टाढा टाढा बाट पाल्नु भएका उपस्थित सम्पूर्ण अतिथिगणहरु,विभिन्न संघ संस्थाका बरिष्ठ व्यक्तित्वहरु,कार्यक्रम लाइ विश्वको कुना कुनामा प्रत्यक्ष प्रसार गर्न सहयोग पुर्याउने मिडिया कर्मी हरु पत्रकार साथीहरू ,कलाकार हरु लगाएत विभिन्न ब्यबसायमा आवद्ध रहनु हुने ब्यबसायि हरु,लगायत उपस्थित सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी सबैलाई धन्यबाद दिदै।

साउदी अरब रियादमा “तामाङ्ग एकता समाज” खोल्नु को मुख्य कारण आफ्नो कला, भाषा , भेष-भुषा सस्कृतिक मौलिकतालाई जगेर्ना गर्नु रहेको बताउदै कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न भएको घोषणा सहित औपचारिक कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए| औपचारिक कार्यक्रम संस्थाका सचिब सागर लामाले संचालन गर्नु भएको थियो भने अनौपचारिक कार्यक्रम संस्थाका बरिस्ठ -उपाध्यक्ष नगेस तामाङ्ग ज्यु ले संचालन गर्नु भएको थियो|

अनौपाचारिक कार्यक्रम मा आयोजक को तर्फ बाट मौलिख झल्किने तामाङ्ग सेलो गितमा ग्रुप नृत्य उत्कृष्ट रहेको थियो।उक्त प्रस्तुतीको लागि साजन तामाङ्ग को उल्लेखनीय भुमिका रहेको थियो।साथै दोश्रो चरणको कार्यक्रम मा तामाङ्ग सेलो तथा म्हेन्दो माया गायक रोम लामा ले तामाङ्ग सेलो र म्हेन्दो माया गीत गाउदै सबै दर्शक हरुलाइ मनोरञ्जन दिलाएका थिए भने त्यसै गरि दीपक सेन्चुरी ले पनि तामाङ्ग सेलो गित गाउदै सबै दर्शक हरुलाइ नचाउन पछि पारेन। त्यस लगतै क्रेजी डान्स ग्रुप रियादको तर्फबाट दमधार उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए | भने बरिस्ठ गायक बिज्ञान राइ , रबिन सुब्बा ,पुरन तामाङ्ग , को गित सगै रोहन परियार , र पुतली तामाङ्ग को नृत्य लगायत धेरै कलाकारहरुको अबस्मणिया पस्तुती हरु रहेको थियो। भने उपस्थित सम्पुर्ण महानुभाब हरुलाईआयोजक तर्फ बाट रात्रिभोजनको व्यवस्था समेत गरेका थियो|

साथै उक्त कार्यक्रम लाइ विश्वभर पुर्याउनको लागि लाल ईन्टरटेन्टमेन्ट , पिटी अनालईं खबर, बागेश्वरी न्युज आनलाईन, ओन टिम टिभी , डिसिनेपाल , तामाङ्ग पेज र मेरो नेपाल य़ुटुब च्यानल सहित अन्य मिडिया कर्मीहरुको उपस्थित रहेको थियो |

Previous Post

आस्थालाई सुझाव दिँदै दीपकले भने ,ममाथि पनि भएको थियो डरलाग्दो दुर्व्यवहार

Next Post

थाईल्याण्ड र अस्ट्रेलियामा '१२ सत्ताईस'

Next Post
थाईल्याण्ड र अस्ट्रेलियामा ‘१२ सत्ताईस’

थाईल्याण्ड र अस्ट्रेलियामा '१२ सत्ताईस'

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal