Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आस्थालाई सुझाव दिँदै दीपकले भने ,ममाथि पनि भएको थियो डरलाग्दो दुर्व्यवहार

रबिन राउत by रबिन राउत
४ माघ २०७६, शनिबार ०९:०४
in अन्य
0
आस्थालाई सुझाव दिँदै दीपकले भने ,ममाथि पनि भएको थियो डरलाग्दो दुर्व्यवहार
20
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

यस्तो छ आस्थालाई दीपकको सुझाव
प्रिय आस्था बहिनी!
यो बिषयमा लेख्न मन थिएन तर तिमीले निरन्तर गाली खाएको देखेर किन किन लेख्न मन लाग्यो।  म पनि विगतमा यस्ता धेरै घटनाहरूबाट गुज्रेको छु। यस्तै प्रकारका घटनाहरूबाट पाठ पनि सिकेको छु। 
समस्या कहाँबाट आयो भने तिमीले भिडको सामना गर्दै प्रहरीलाई चेक गराउँदै अघि बढ्नुपर्थ्यो। भिड र संवेदनशील क्षेत्रमा काम गर्ने प्रहरी जवानहरूलाई छुट्टै प्रेसर हुन्छ। उनीहरूलाई छुट्टै दबाब हुन्छ। उनीहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ती भए ज़ागिरै संकटमा पर्छ। त्यस्तो बेला उनीहरूबाट अलि रूखो व्यवहार निस्किन्छ पनि। त्यहाँ पनि निस्कियो होला। 

तर हामी कलाकार वा सेलेब्रिटिज़को गल्ती नै नभए पनि समाचार बाहिर आएपछि गल्ती हाम्रै देखिने रहेछ। सेलेब्रिटिज़ भनेको सेतो कपडा रहेछ अरू रङमा दाग नदेखिए पनि सेतोमा सानो दाग पनि देखिहालिन्छ। अत: सहनुपर्ने हामीले नै रहेछ। विदेशमा प्राय: यस्तो घटना  हुँदैन किनकि त्यहाँ नेतामात्रै भिआइपी हुँदैनन्। धेरै कर तिर्ने व्यापारिहरू, नाम चलेका खेलाड़ी, कलाकारहरूलाई पनि भिआइपी मानिन्छ र सुविधाजनक ढंगले चेकजाँच हुन्छ र भिडको सामना गर्नु पर्दैन। यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै भिआइपी हो। 

यो संवेदनशीलतालाई हामीले बुझ्नुपर्छ किनकि हामी भिडबाट नै गुज्रिनु पर्छ। त्यस्तो अवस्थामा हामी सतर्क हुनैपर्छ। 

मापसे काण्डमा म पनि परेँ। गल्ती मेरै थियो। तर जब म प्रहरीको पञ्जामा परेँ। ममाथि भएको दुर्व्यवहार डर लाग्दो नै थियो तर मेरो कुरालाई कसैले गम्भीरतापूर्वक नै लिएनन्। यसबारे हामीले नै होसियार हुनुपर्ने रहेछ। हामीलाई अन्याय नै भयो भने पनि ‘कलाकार हो फूर्ति देखायो होला फस्यो नि’ भनिँदो रहेछ। त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ़ पाऊँ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ। तिमीलाई पनि त्यस्तै केही रूखो व्यवहार प्रयोग भयो होला। तर गल्ती तिम्रो  फ़ेसबुक लाइभले गर्‍यो। त्यसमा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो। 

तिमीलाइ केही नभई त्यस्तो भनिनौं होला। तर बाहिरबाट हेर्दा तिमी नै अमर्यादित देखियौ। अत: यो घटनालाई तिमीले हामी सबैले एउटा पाठको रूपमा लिनुपर्छ। जे हुन्छ राम्रैको लागि हुन्छ। 
आज कतिपय स्ट्याटसहरू ‘ कलाकार यस्तै घमण्डी हुन्छन्’ भनेर आउँछ दु:ख लाग्छ। 

त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनीसँग म माफी माग्छु। तिमी पनि माग। सेलिब्रेटी कल्चर हाम्रो देशमा छैन। हामी सामान्य नागरिक नै हौं। यो वास्तविकतालाई बुझौं। 

Previous Post

माघ १० गते इटहरीमा बृजेश श्रेष्ठ एण्ड बियोन्डको प्रस्तुती हुने

Next Post

"आफ्नो भाषा , कला सस्कृतिको जगेर्ना गरौ तामाङ्ग जातिको पहिचान गराउ" भन्ने मुल नाराका साथ तामाङ हरुको महान राष्ट्रिय साँस्कृतिक पर्व २८५६ अौ जिवा ल्हो (मुसा वर्गा ) औं सोनाम ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न ।

Next Post
“आफ्नो भाषा , कला सस्कृतिको जगेर्ना गरौ तामाङ्ग जातिको पहिचान गराउ” भन्ने मुल नाराका साथ तामाङ हरुको महान राष्ट्रिय साँस्कृतिक पर्व २८५६ अौ जिवा ल्हो (मुसा वर्गा ) औं सोनाम ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न ।

"आफ्नो भाषा , कला सस्कृतिको जगेर्ना गरौ तामाङ्ग जातिको पहिचान गराउ" भन्ने मुल नाराका साथ तामाङ हरुको महान राष्ट्रिय साँस्कृतिक पर्व २८५६ अौ जिवा ल्हो (मुसा वर्गा ) औं सोनाम ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal