Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

माघ १० गते इटहरीमा बृजेश श्रेष्ठ एण्ड बियोन्डको प्रस्तुती हुने

रबिन राउत by रबिन राउत
४ माघ २०७६, शनिबार ०८:३३
in प्रदेश नं १, मनोञ्जन
0
माघ १० गते इटहरीमा बृजेश श्रेष्ठ एण्ड बियोन्डको प्रस्तुती हुने
52
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । इटहरीमा आगामी १० माघमा आइस टु सी यु २०२० नामक १ दिने सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
इटहरी १ आँपगाछीस्थित बगान फेमली रेस्टुरेन्टमा हुने कार्यक्रममा चार्चित बृजेश श्रेष्ठ एण्ड बियोन्ड मुख्य आकर्षणको रुपमा रहने छन् । बृजेशका उडी जाउ न, रंग, सरर, ओह म्यैचा, कान्छी हे कान्छी, बिछोड, डल्लीलगायतका चर्चित गीतहरु दर्शकमाझ आइसकेका छन् ।


ओसिषी इन्टरटेनमेन्ट र पार्ल्सवेको संयुक्त आयोजनामा आमागी माघ १० गते कार्यक्रम हुने कम्पनीका प्रमुख बिनय तिवारीले जानकारी दिए । त्यसै गरी डीजे फ्लोर जी (पुस्पा)समेतको प्रस्तुति रहने छ ।


संदेश सुवेदी एण्ड ब्याण्डलगायत अन्य अन्य कलाकारहरुको पनि विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ भिजिट नेपाल २०२० लाई पनि सफल बनाउन कार्यक्रम मुख्य रुपमा आयोजना गरिएको कार्यक्रम संयोजक सौगात नेपालले जानकारी दिए ।
कार्यक्रमबाट संकलित केही मुनाफा रकम सामाजिक क्षेत्रमा खर्च गर्ने समेत आयोजकले जनाएकोककककक छ । यस कार्यक्रममा पुष्पा गुरुङ होस्टको भूमीका निर्वाह गर्दैछिन् । कार्यक्रम साँझ ५ देखि १० बजेसम्म हुने आयोजकले जानकारी दिएको छ ।
सहयोगीको रुपमा कुस रेस्टुरेन्ट एण्ड लाउञ्च बार रहेको छ ।

Previous Post

आज भोली कसैले के गर्यो बसन्त नाछिरिङलाई ? (भिडियोमा हेर्नुहोस्)

Next Post

आस्थालाई सुझाव दिँदै दीपकले भने ,ममाथि पनि भएको थियो डरलाग्दो दुर्व्यवहार

Next Post
आस्थालाई सुझाव दिँदै दीपकले भने ,ममाथि पनि भएको थियो डरलाग्दो दुर्व्यवहार

आस्थालाई सुझाव दिँदै दीपकले भने ,ममाथि पनि भएको थियो डरलाग्दो दुर्व्यवहार

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal